१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

जबर्जस्ती करणी गरि फरार भएका दुई जना पक्राउ

एकपछि अर्को बलात्कार जस्ता कुकृत्यका घटना बढीरहेका बेला फरार भएका दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

जबर्जस्ती करणी मुद्दा प्रहरीमा, पैसामा मिलाउने प्रयास गाउँमा

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जबर्जस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने खेल भएको खुलेको छ। १६ वर्षीया किशोरीमाथि भएको करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउने प्रयास भएको खुलेको हो।

जबर्जस्ती करणीका मुद्दा छिटो टुंग्याउन परिपत्र

देशमा जबर्जस्ती करणीका घटना बढ्दै गएका बेला महान्यायाधिवक्ताको कार्यालयले त्यस्ता मुद्दा छिटो टुंगो लगाउन जिल्ला, उच्च सरकारी वकिल कार्यालयहरूलाई निर्देशन गरेको छ।

जबर्जस्ती करणीको आरोपमा असई पक्राउ

रौतहटमा नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीषक (असई)लाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

दलित किशोरीको हत्या अभियोगमा जाहेरी दर्ता

रूपन्देहीको देवदहमा एक दलित किशोरीको जबर्जस्ती करणीपछि हत्या गरेको जाहेरी प्रहरीमा दर्ता भएको छ। प्रहरीले घटनालाई आत्महत्या भन्दै अनुसन्धान प्रक्रिया नै अघि बढाएको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्