बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल
१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।
१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।
एकपछि अर्को बलात्कार जस्ता कुकृत्यका घटना बढीरहेका बेला फरार भएका दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जबर्जस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने खेल भएको खुलेको छ। १६ वर्षीया किशोरीमाथि भएको करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउने प्रयास भएको खुलेको हो।
देशमा जबर्जस्ती करणीका घटना बढ्दै गएका बेला महान्यायाधिवक्ताको कार्यालयले त्यस्ता मुद्दा छिटो टुंगो लगाउन जिल्ला, उच्च सरकारी वकिल कार्यालयहरूलाई निर्देशन गरेको छ।
रौतहटमा नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीषक (असई)लाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
रूपन्देहीको देवदहमा एक दलित किशोरीको जबर्जस्ती करणीपछि हत्या गरेको जाहेरी प्रहरीमा दर्ता भएको छ। प्रहरीले घटनालाई आत्महत्या भन्दै अनुसन्धान प्रक्रिया नै अघि बढाएको थिएन।