२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सानेपामा सर्वदलीय बैठक सुरु

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा आगामी रणनीति तय गर्न बैठक बसेको हो।

‘सरकार जनहितविरुद्ध चल्दा सडकमा व्यवस्थाविरोधी आवाज’

प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले अहिलेका समस्याको मुख्य कारण सरकार नै भएको स्पष्ट पारे।

बालुवाटारमा सर्वदलीय बैठक जारी, संविधान विरोधीविरुद्ध एकजुट हुन आह्वान

समसामायिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवासटारमा जारी छ।

बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। सडकमा राजावादीहरुको प्रदर्शन बढिरहेको र पार्टीभित्र आन्तरिक संकट गहिरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हन्।

सर्वदलीय बैठक : प्रधानमन्त्रीको प्रस्तावमा सहमति हुन सकेन

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको प्रस्ताव सर्वसम्मतिले पारित गर्न आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्