२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

इराकमा भएको बम बिस्फोटमा कम्तीमा १९ जनाको मृत्यु

इराकको बग्दादमा भएको बम विस्फोटनमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

सेल्फी खिच्ने क्रममा बसकाे ठक्करबाट मृत्यु

मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिच्ने क्रममा बसकाे ठक्करबाट फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुक्रबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ।

फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर मृत्यु

महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबार बिहान फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। जलेश्वर नगरपालिका– २ बस्ने ६० वर्षीय राजेन्द्र साह तेलीको मृत्यु भएको उनका छोरा सत्रोहन साह तेलीले बताए।

मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु , श्रीमती घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी गाविस– ८ मछेडीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट नुवाकोट जाँदै गरेको बा ६९ प ३३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही मोटरसाइल चालक काठमाडौका नागार्जुन–३ का ४५ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

फुटबल खेल्दाखेल्दै वेलायतमा नेपाली युवकको मृत्यु

फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो।

आइएसविरुद्ध हवाई आक्रमण हुँदा २२ सर्वसाधारणको मृत्यु

इस्लामिक स्टेटको बलियो प्रभाव रहेको पूर्वीसिरियाको एक इलाकामा भएको हवाई आक्रमणमा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ।

टिपरको ठक्करबाट दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालक र उनकी श्रीमतीको मृत्यु भएको छ ।

मनाउँमा हात्ती अातंक, हात्तीकाे आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुन्जका दुई जंगली हात्तीले बिहानैदेखि आक्रमण गरिरहँदा मनाउँ गाविसको परसेनी बजार तनाव ग्रस्त बनेको छ। बुधवार बिहान हात्ती आक्रमणबाट महिला बिमला परियारको मृत्यु भएको छ ।

विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु

क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ।

सोलुमा लेक लागेर बेलायतीको मृत्यु

खुम्जुङ– ७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ। भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए। उनको शव हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।

मोटरसाइकलको ठक्करले पैदल यात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा यहाँका पैदलयात्री एक बृद्धको सोमबार राति मृत्यु भएको छ । साँझ ७ः०० बजे स ७ प ७२६२ नम्बरको मोटरसाईकलले ठक्कर दिएर घाइते भएका त्रियुगा नगरपालिका– ७ मोतिगडाका ६० वर्षीय केशरबहादुर ठकुरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकमा बस खस्यो, एकको मृत्यु, २६ घाइते

मुग्लिन नारायणगढ सडक खण्डको कालिखोलामा सोमबार मध्यरातमा यात्रु बस सडकबाट लगभग सय मिटर तल खस्दा एकजना यात्रुको निधन भएको छ भने २६ जना घाइते भएका छन् ।

नेपाल बैंकका प्रबन्धक घिमिरेको लडेर मृत्यु

नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए।

दुईवटा ट्रक ठोक्किँदा धादिङमा एक जनाको मृत्यु, ३ जना घाइते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।

दुईवटा ट्रक ठोक्किँदा धादिङमा एक जनाको मृत्यु, ३ जना घाइते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्