८ कार्तिक २०८३ आइतबार
image/svg+xml

रियाद विमानस्थलमा उडान सुरु, हुथीद्वारा थप आक्रमणको चेतावनी

यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडानहरू पुनः सुरु भएका छन्।

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक, ६ नदी बेसिन र ४ जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम

सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको छ।

‘हेरिटेज रन’ काठमाडौंको संस्कृति र सम्पदासँग जोडिने अवसर हो : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘हेरिटेज रन’ केवल दौड प्रतियोगिता मात्र नभई काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर भएको बताएकी छन्।

शुक्रबारदेखि सम्पर्कविहीन रेस्टुरेन्ट सञ्चालक खत्री जंगलमा मृ*त फेला

शुक्रबार दिउँसो स्कुटर लिएर घरबाट निस्किएका विराटनगरका एक रेस्टुरेन्ट सञ्चालक शनिबार मोरङको जंगलमा मृत फेला परेका छन्।

पशुप्रति निर्दयी व्यवहार गर्यो, यी भाइ मेरो आदर्श हुन सक्दैनन् : आशिका तामाङ

सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपनि सहचालकले पछि उक्त पाठोलाई माइक्रोबसको छतमा राखेको भन्दै पशुप्रति देखाइएको व्यवहार उचित नभएको बताएकी हुन्।

चुनावको तीन दिनअघि नेतान्याहूविरुद्ध इजरायलमा विशाल प्रदर्शन

प्रदर्शनकारीले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न सरकार र सुरक्षा निकाय असफल भएको घटनाबारे स्वतन्त्र राज्य अनुसन्धान आयोग गठन गर्न माग गरेका हुन्।

असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ।

काठमाडौं आउँदै गरेको बसमा चेकजाँच, नागढुंगाबाट एक जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७:३० बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गरिएको थियो।

साउदी अरबको राजधानी रियादमा तीनवटा विस्फोटको आवाज सुनियो

साउदी अरबको राजधानी रियादमा आइतबार बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ।

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा बत्ती बल्यो

नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन्।

सिडिओ-प्रहरी प्रमुखविहीन भएपछि दैलेखमा उच्च सुरक्षा चुनौती

वर्षकै प्रमुख चाड दसैंमा शान्ति सुरक्षाको चुनौती बढ्ने भए पनि दैलेखमा प्रशासन र प्रहरी दुवै निकायका प्रमुख अनुपस्थित भएपछि सरकारी जिम्मेवारी र सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ।

सर्लाहीमा ईभी र ट्रक ठोक्किँदा एकको मृ*त्यु, ११ घाइते

दुर्घटनामा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ निवासी ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्