च्याम्पियन्स लिगका खेलअघि नेपालप्रति ऐक्यबद्धता जनाइने
युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगका यस साताका सबै खेलअघि नेपालप्रति ऐक्यबद्धता जनाइने भएको छ।
युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगका यस साताका सबै खेलअघि नेपालप्रति ऐक्यबद्धता जनाइने भएको छ।
बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले इङ्ल्यान्ड भ्रमणका क्रममा आफ्नो टोलीभित्र देखिएको उथलपुथलबिच ‘अनुशासन र आचरण’ सम्बन्धमा छानबिन सुरु गरेको छ।
भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो।
जेनजी अभियन्ता माजिद अन्सारीले जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा पनि आन्दोलनका क्रममा उठेका गम्भीर प्रश्नहरूको जवाफ र पीडितले न्याय नपाएको बताएका छन्।
पोहोर साल जेनजी आन्दोलनबाट क्षतिग्रस्त भवनहरूमध्ये झन्डै आधा जतिको पुनर्निर्माण सुरु भएको छ भने आधा जतिको पुनर्निर्माण गर्न सरकारले प्रक्रिया नै अघि बढाएको छैन।
मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह जेनजी सहिदहरूको बलिदान नबिर्सिने बताएका छन्।
टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ।
मोरङ कारागारभित्र कैदीबन्दीबीच पुनः विवाद र झडप भएपछि १८ जना कैदीबन्दीलाई अन्य जिल्लाका विभिन्न कारागारमा स्थानान्तरण गरेको छ।
प्रचण्डले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताए।
मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।
जेनजी अभियन्ता रक्षा बमले जनताले आफ्नो सरकार खोज्न, सत्तामा बसेकालाई जिम्मेवार बनाउन र जवाफदेहिता माग्न उभिने ठाउँ सडक भएको बताएकी छन्।