१४ असार २०८१ शुक्रबार
image/svg+xml

करातेमा प्रदेश २ च्याम्पियन

सर्लाहीको लालबन्दीमा सम्पन्न फस्ट लालबन्दी अल नेपाल फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप २०७६ मा प्रदेश २ प्रथम भएको छ।

कराते च्याम्पियनसिपमा नेपाल प्रथम

इन्डियन आर्मी कराते डो महासंघ नोटका फाउन्डर एवं फाउन्डर चिफ कोचसमेत रहेका काजीलाई गार्ड अफ रनरबाट सम्मानित गरिएको हो।

नेपालले चुम्यो नवौं अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप

भारतको कोलकत्तामा सम्पन्न नवौं अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप नेपालले हात पारेको छ। भारतको कोलकतास्थित उलवरिया रविन्द्र भवनमा जनवरी ९ देखि ११ तारिख ३ दिनसम्म भएको प्रतियोगितामा २० स्वर्ण र २ रजतसहित २२ पदक जित्दै नेपाल प्रथम भएको हो।

आयोजक टिम च्याम्पियन

आयोजक सोतोकान कराते डो संघ (एसकेडियुएन) तेस्रो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिपमा टिम च्याम्पियन बन्न सफल भएको छ।

करातेबाट नेपाललाई १० स्वर्ण

कुल १९ मध्ये १० स्वर्ण जित्दै नेपालले करातेको प्रतिस्पर्धा टुंग्याएको छ। बाँकी ९ मध्ये पाकिस्तानले ६ तथा बंगलादेशले ३ स्वर्ण जिते। करातेको अन्तिम दिन बुधबार नेपालकी अनुपमा मगरले स्वर्ण जितिन्। तीन स्वर्ण भने पाकिस्तानले हात पारेको छ।

करातेमा नेपालकी चञ्चलाले जितिन् रजत

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेमा व्यक्तिगत एकल कातामा चञ्चला दनुवारले रजत पदक जितेकी छिन्। स्वर्ण भने पाकिस्तानी खेलाडीले जितेकी छन्।

एकराते थुममा मन्दिर

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ को कारागारनजिकै डाँडामा नीलकण्ठेश्वर महादेव मन्दिर निर्माण गरिएको छ। स्थानीय श्रीपाली सुयल थापा क्षेत्रीको अगुवाइमा १२ लाख ५० हजार ३ सय ९५ रूपैयाँ लागतमा थामखोरे डाँडा र कारागारबीच पर्ने एकरातेमा मन्दिर निर्माण गरिएको हो।

करातेबाट धेरै आशा

आयोजनाका दृष्टिले मात्र होइन, पदक र देशको प्रतिष्ठासँग जोडिँदै छ, नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)। दक्षिण एसियाकै सबैभन्दा ठूलो महाकुम्भ खेलमेला सञ्चालन हुन केही दिन मात्र बाँकी छ।

प्रशिक्षणको कुशलता प्रमाणित गर्ने अवसर

नेपाली खेलकुदका लागि बहुप्रतीक्षित अन्तर्राष्ट्रिय खेलकुद महोत्सवका दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आयोजनाको मिति नजिकिँदै छ। नेपालमा हुने भनिएको खेल आयोजनाका लागि करिब ३६ दिन मात्र बाँकी छँदा आन्तरिक तयारीको हिसाबले निराशाजनक रहे पनि खेलाडी र प्रशिक्षकको तयारीले भने खेलक्षेत्रमा झीनो आशा जगाएको छ।

कराते टोली मलेसिया जाने

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली आइतबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दै छ। २९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले प्रशिक्षणका लागि मलेसिया जानेछ।

खेलकुद विभाग प्रमुखमा प्रसाई

नेपाल कराते महासंघका सहमहासचिव ओमकृष्ण प्रसाईंले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश–३ को युवा तथा खेलकुद विभागको प्रमुख जिम्मेवारी पाएका छन्।

शर्मा सम्मानित

ब्राजिलमा भएको विश्व कराते च्याम्पियनसिपमा नेपालका प्रशिक्षक एवं नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्सका महासंघका महासचिव दिनेश शर्मा सम्मानित भएका छन् ।

जित कुन्डो सुरु

नेपाल जित कुन्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिका प्रथम मेयर कप जित कुन्डो मार्सल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगिता बिहीबारदेखि टोखामा सुरु भएको छ। प्रतियोगिताको उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्