१६ असार २०८१ आइतबार
image/svg+xml

कराते खेलाडी दम्पतीलाई बिदाइ

मलेसियामा हुने गोजिरियो कराते डोको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोलखाका दम्पती खेलाडीलाई सोमबार बिदाइ गरिएको छ

पूजन र श्रीया च्याम्पियन

चिल्ड्रेन मोर्डन स्कुलका पूजन तामाङ तथा नवज्ञान भूमिका श्रीया खड्का द चाँदवाग अन्तरस्कुल गोजुकाई कराते प्रतियोगिताअन्तर्गत एकल कातामा बिहीबार च्याम्पियन भएका छन्।

अन्तर स्कुल गोजु काई कराते एकल काँतामा पुजन र श्रीया च्याम्पियन

चिल्ड्रेन मोर्डन स्कुलका पुजन तामाङ तथा नवज्ञान भूमिकका श्रीया खड्का द चाँदवाग अन्तर स्कुल गोजु काई कराते प्रतियोगिता अन्तर्गत एकल काँतामा बिहीबार च्याम्पियन भएका छन्।

बुदोकैदोको छनोट

फ्रान्समा कात्तिकमा हुने अन्तर्राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगिताका लागि नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघले ७ खेलाडी छनोट गरेको छ।

करातेका खेलाडी छनोट

पुरुषतर्फ बिनोस शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द महर्जन, विनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, दिगम्बर पन्त, विजय लामा, विप्लव श्रेष्ठ, शेखर श्रेष्ठ, सुशील पौड्याल र वीरबहादुर रनेनी छन्। यस्तै महिलातर्फ विभुषा थापा, अमृता शाक्य, सुनीता महर्जन, कृपा शेर्पा, सुस्मिता वाईवा, रोजिता ढुंगेल, विनीता श्रेष्ठ, पूजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट हुन सफल भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी गराए।

प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप

नेपालमा दर्ता भएका फुल कन्ट्याक्ट कराते संघहरूको छाता संगठन फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा भदौ १४ गते पोखरामा १ लाख नगद राशिको कराते च्याम्पियनसिप हुने भएको हो।

कराते टोली स्वदेश फिर्ता

नवौं थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा एक स्वर्ण, एक रजत र दुई कांस्य पदक हासिल गरेका पदकधारी खेलाडीहरूसहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ ।

सिन क्योकुसिनद्वारा खेलाडी सम्मान

सिन क्योकुसिन कराते संघले गुरुपूर्णिमाका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ।

कराते टोली थाइल्यान्ड जाँदै

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक जाने भएको छ ।

रणदीपलाई कांस्य

नेपाली कराते खेलाडी रणदीप गोलेले २०औं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा कांस्य जितेका छन् । उनले पुरुष एकल कातामा नेपाललाई कांस्य दिलाएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स संघ (आइएमए) का अध्यक्षसमेत रहेका टोली नेता प्रकाश श्रेष्ठले जनाएका छन् ।

शुक्रबारदेखि खुला कराते तथा किक बक्सिङ

मनमैजु स्पोर्टस क्लब र मैनमैजु डोजोको संयुक्त आयोजनामा असार ६ र ७ गते खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको चौथो संस्करण हुने भएको छ।

अस्ट्रेलियामा सिमोनलाई रजत

नेपाली कराते खेलाडी सिमोन खत्रीले अस्ट्रेलियाको मेलबर्नमा भएको भिकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा सिमोन फाइनलमा अस्टेलियाका फिलिपसँग पराजित भएपछि स्वर्ण जित्नबाट चुके ।

लौनचौरलाई उपाधि

आयोजक नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले शनिबार छैटौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि जितेको छ।

करातेमा नेपाललाई २७ पदक

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीले २७ पदक प्राप्त गरेका छन्। नेपाली टोली २० स्वर्ण, ६ रजत, १ कांस्य ल्याएर प्रतियोगिताको समूहविजेता बनेको हो।

कराते खेलाडी जर्मनी जाँदै

अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्