विदेश जानेको पीडा: युएई पुगेका १९ नेपाली अलपत्र
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए।
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए।
ऋणको भारी बोकेर परिवारलाई सुख दिने सपना बोकेर युएई गए पनि सबै चकनाचुर भएको दोलखाका ३५ वर्षीय हर्कबहादुर बस्नेतले बताए।
बङ्गलादेशले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ।आज दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बङ्गलादेशले घरेलु टोली युएईलाई १९५ रनबाट हराउँदै उपाधि जितेको हो।
युएईले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जित्न बंगलादेशविरुद्ध २८३ रन बनाउँनु पर्ने भएको छ।
संयुक्त राष्ट्र इमिरेट्स (युएई) को दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) को पहिलो सातामै जलवायु कार्यका लागि ८३ अर्ब अमेरिकी डलर बराबरको रकम परिचालनको घोषणा भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु न्यायस्वरुप नेपालले पाउने अनुदानमा देखिएको बेथिति नियन्त्रण गर्न आवश्यक रहेको गर्ने बताएका छन्।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ।
फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्ध खेल्ने सुरुवाती ११ नेपाली खेलाडीको नाम सार्वजनिक भएको छ।नेपाल र युएईविच खेल अहिले राती ९: ३० बजे दुबई स्थित अल मक्टूम रंगशालामा हुनेछ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालविरुद्ध युएईले ब्याटिङ सुरु गरेको छ।
मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।
मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।
भोलि शुक्रवारआइसिसी ट्वान्टी–२०विश्वकप छनोटको फाइनलमा पुग्न नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदैछ।
आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ।