१६ वैशाख २०८१ आइतबार
image/svg+xml

राष्ट्रवादको रहस्य

पार्टीलाई राष्ट्रवादको सुन्दर बर्को ओढाएर त्यहाँभित्र चीन, भारत, युरोप र अमेरिकाका चल्ला कोरल्ने गरिएको छ।

दुई राप्रपा मिल्ने

पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबीच एकीकरण हुने भएको छ।

राष्ट्रवादको सत्यार्थ

महाथिर महमद र लि–क्वान यु मलेसिया तथा सिंगापुुरलाई सुदृढ, स्वाभिमानी, सक्षम तथा ऐश्वर्यमय बनाउने राष्ट्रनायक ठहरिए। राष्ट्रबाट केही फाइदा लिने होइन, सकेजति राष्ट्रलाई नै दिनुपर्छ भन्ने प्रवल राष्ट्रवादी चेतना जागृत गराए उनीहरूले। ‘अप्प दीपो भवः’ (आफैँ दीपक बन) भनेका छन् भगवान बुद्धले। असल मानिसहरू निस्वार्थ, उदार, इमानदार तथा निर्माता बनेर राष्ट्रलाई बाटो देखाउँछन्। आफैँ ज्योति बन्छन्।

‘तीन राप्रपाबीच छिट्टै एकता हुन्छ’

एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने बताएका छन्। उनले भने, ‘हामीबीच एकताको छलफल चलिरहेको छ।’

प्रियतावादी राष्ट्रवादको प्रकोप

सेप्टेम्बर महिनाको तेस्रो साता वीरगञ्ज सामान्यजस्तै देखिनु असामान्यजस्तै लाग्छ । असोज ३ का दिन पनि सहरमा सवारी चालकहरूको हडताल जारी छ । त्यसैले मूल बाटोमा समेत गाडीको चाप न्यून छ ।

जदौ!

मृत्यु सबैभन्दा अप्रिय तर अवश्यम्भावी पाटो हो जीवनको । हो, सबैको जीवनको अन्त्य दुःखद नै हुन्छ । त्यसमा पनि आफूले आदर्श ठानेका, असल मानेका पात्रलाई असमयमै गुमाउनु पर्दाको पीडा कस्तो होला ?

राष्ट्रवादको कारोबार

उद्योग, व्यापार वा सेवा क्षेत्रमा लागेका उपक्रमहरूको एकता सामान्यतः दुई किसिमले हुने गर्छ। विलय (मर्जर) साझा उद्देश्य, समान हैसियत एवं सम्पूरक उत्पादनहरूको मिश्रण भएका उपक्रमहरूबीच हुन्छ। विलयपछि साझा व्यवस्थापन एवं नवपहिचानसाथ एउटा सर्वथा नयाँ कम्पनी उदाउनु सामान्य कुरा हो। अधिग्रहण (ऐक्विजिसन) प्रक्रियाको एकतामा भने बलियो कम्पनीले कमजोर प्रतिस्पर्धीलाई आफ्नो कब्जामा लिन्छ। उसको सम्पत्ति हासिल गर्छ। दायित्व स्वीकार गर्छ। कर्मचारी एवं कार्यकर्ताहरूको समायोजन गर्छ। त्यसैले अधिगृहीत एकाइको स्वामित्व भने पूर्ण रूपमा अधिग्रहण गर्ने कम्पनीको हातमा जान्छ। नेपाल राष्ट्र बैंकको निर्देशनले गर्दा नेपालका कतिपय नाफा क्षेत्रका बैंकहरू एकीकृत भइरहेका छन्।

सरकारको राष्ट्रवादी मुखुण्डो च्यातियो : विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीले केपी शर्मा ओली नेतृत्वको वाम सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएको टिप्पणी गरेको छ।

राष्ट्रवादी आलिया

बलिउड नायिका आलिया भट्ट नयाँ फिल्म ‘राजी’मा जासूसको चरित्रमा छिन् । फिल्ममा पहिलोपटक जासूस चरित्रमा अभिनय गरेकी उनलाई आजकल राष्ट्रवादका कुरा निकै आउन थालेको छ । त्यसैकारण उनी देशका लागि निस्वार्थ भावले काम गर्ने व्यक्ति मात्र देशभक्त हुने धारणा राख्छिन्।

‘ओलीको खोक्रो राष्ट्रवाद भारत गएपछि लम्पसारवादमा परिणत भयो’

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी भएको आरोप लगाएका छन्।

राप्रपाद्वारा राष्ट्रवादी शक्तिबीच एकता आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका र राष्ट्रवादी शक्तिलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ। यही पुस १९ गतेदेखि बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर गर्दै राष्ट्रवादी शक्तिबीच एकताको पहल गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए।

ओली राष्ट्रवादी नेता : राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्गदेन राप्रपाका महामन्त्री हुन् । देशभर कांग्रेससँग गठबन्धन भए पनि झापा–३ मा वामपन्थीसँग मिलेर उनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरे । उनीसँग चुनावलगायत विविध विषयमा भएको छोटो कुराकानी:

परिवार दलले राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनमा नेपाल परिवार दलले राष्ट्रवादी शक्तिसँग एकता गर्ने भएको छ। दशैँको सिलसिलामा चितवन पुगेका पार्टी अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशभक्ति भावना नभएका राजनीतिक शक्तिले चुनाब जिते मुलुकले दुर्दशा भोग्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्