समाज ३० वैशाख २०८१ सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अर्थ ३० वैशाख २०८१ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।
राजनीति ३० वैशाख २०८१ सरकार छोड्ने विषयमा जसपा नेपालले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने जनता समाजवादी पार्टी, नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने तयारी गरेको छ।
समाज ३० वैशाख २०८१ कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्चद्वारा खारेज इन्टरनेट सेवा प्रदायकहरुबाट भइरहेको कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्चले आज खारेज गरेको छ।