२६ वैशाख २०८१ बुधबार
image/svg+xml

माटोको सातौं स्टोर बुढानीलकण्ठमा

माटो ब्रण्डको सातौं स्टोर बुढानीलकण्ठमा खोलिएको छ। यही भदौ ६ गतेदेखि सञ्चालन भएको नयाँसमेत गरेर माटोका स्टोर संख्या ७ पुगेको छ।

आत्मनिर्भरताको बाटोमा अलमल

हाम्रोमा कृषिमा पछौटेपनको अर्को मूल कारण यो अझै पनि निर्वाहमुखी साधन मात्र हुनु हो। जबसम्म कृषि पेसालाई आयआर्जनका रूपमा बदल्न सकिँदैन तबसम्म यो पेसामा युवालाई आकर्षित गर्न सकिँदैन।

पार्टीगत किसान संघ अन्त्य गर्नुपर्छः कृषिमन्त्री यादव

‘किसानहरुले एउटै महासंघ बनाएर, अघि बढ्नुपर्दछ, पार्टीगत किसान संघ अन्त्य गर्नुपर्छ यो गर्न सकेमा मात्र हाम्रो हित हुन्छ। किसान बलियो, समृद्ध भयो भने समयमा मलखाद पुर्याउँछौँ, किसानकै परिश्रम, मिहेनतले नै देशलाई विकास गर्न सक्छौँ, देश हाँक्न किसान आत्मनिर्भर हुनुपर्छ, किसान पेशा छोडेर विदेश जाने परम्पराले देश अघि बढ्न सक्दैन, कृषिलाई बलियो बनाउन यथेष्ट बजेटको व्यवस्था हुनुपर्छ।’

कृषिमा आत्मनिर्भरता

हामी ‘किसान’ भन्नेबित्तिकै जमिनको लालपुर्जा भएको व्यक्ति भन्ने मानसिकता बोकेको समाजमा छौँ । चाहे उसले कहिल्यै पनि माटो नछोएको होस् वा खेतबारीमा कहिल्यै पाइलै नराखेको होस् । आफ्नो जमिनको क्षेत्रफलको कति भन्ने कुरा थाहा पाउन लालपुर्जा नै हेर्नुपर्नेहरू अनि सँधियार को छ भन्ने पनि थाहा नहुने र कागजमा मात्र जमिन देखेका पनि किसान ।

गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर

गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको छ । गण्डकी प्रदेश राष्ट्रिय मापदण्ड अनुसार मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी सूचना अधिकारी प्रेरणा सेंढाईले जानकारी दिइन् ।

खाद्यमा आत्मनिर्भरता: बजेटको संकल्प

कोरोना महामारी र विदेशी थिचोमिचोविरुद्ध जुन राष्ट्रिय एकता देखियो त्यस्तै एकता र अठोट देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चाहिएको छ।

कुहिएको चामल, चाउचाउ र त्रिपालले बिग्रियो कर्णालीः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको आत्मनिर्भरतालाई दाता तथा संस्थाहरुको वितरणमूखि  गतिविधिले सखाप पारेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्