१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दुई भारतीय पक्राउ

मानव बेचबिखन तथा ओसारपसार आरोपमा प्रहरीले दुर्इ भारतीय नागरिकलार्इ पक्राउ गरेकाे छ। भारतसँग सिमान जाेडिएकाे इलामकाे पशुपतिनगरबाट उनीहरुलार्इ पक्राउ गरिएकाे हाे।

भारतीय राजदूत एकाएक किन आए हुम्ला ?

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी हुम्ला आएका छन्। मानसरोवर कैलाशको धार्मिक यात्राका लागि आउने भारतीय तिर्थयात्रीको अवस्था बुझ्न राजदूत पुरी शनिबार हुम्लाको सदरमुकाम सिमकोट आएका हुन्। केही समय अगाडि भारतीय तीर्थयात्रीले सिमकोट र हिल्सामा मानसरोवर कैलाशको यात्रा गर्दा भोगेको सास्ती भन्ने समाचार सार्वजनिक भएपछि त्यसको वास्तविकता बुझ्न राजदूत पुरी हुम्ला आएको बुझिएको छ।

भारु अवमूल्यनमा मोदी र भाजपाको मौनता

आजको ठीक पाँच वर्षअघि भारतीय जनता पार्टी (भाजपा)की लोकसभा सदस्य सुष्मा स्वराजले सदनमा भनेकी थिइन्, ‘भारुसँग देशको प्रतिष्ठा जोडिएको छ।

‘अध्यक्ष वा प्रधानमन्त्री मैले पाउने समझदारी छ’

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षभित्र प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद आफूले पाउने समझदारी भएको भारतीय नेताहरूसँग बताएका छन्।

भारतीय बन्दरगाहमा भन्सार प्रक्रियाको झन्झट हट्यो

भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (इसिटिएस) लागू भएको छ।

भारतीय रेल्वेले किन घटायो नेपालका लागि फलामको ‘र्‍याक’ ?

भारतीय रेल्वेले वीरगन्ज, सिर्सिया सुक्खा बन्दरगाहबाट फलाम बोकेर आउने मालबाहक रेल (र्‍याक) संख्या कटौती गरेको छ । बढ्दो फलाम आयातलाई धान्ने संख्यामा फलाम ओसार्ने र्‍याक (बिआरएन) उपलब्ध गराउनुपर्नेमा कन्कोरले साबिकमा उपलब्ध गराउँदै आएको संख्या पनि घटाएको छ।

भारतीय सुरक्षाकर्मीद्वारा सीमावासी नेपाली त्रसित

सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्द भारतीय सुरक्षाकर्मीकोे गोली प्रहारबाट आइतबार घाइते भए।

सीमापार प्रसारण लाइन होला?

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको पहिलो भ्रमणको बेला तत्कालीन संविधान सभामा २०७१ साउन १८ गते गडगडाहट तालिकाबीच बोलेका एचएटी (ह्याट) अर्थात् हाइवे, एअरवे र ट्रान्सवेका बारेमा सदस्य राष्ट्रहरूबीच छलफलमा ल्याउन उनकै समुपस्थितिमा हुने यस पटकको बिम्स्टेक बैठक हाम्रा लागि राम्रो अवसर बन्नेछ ।

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडाैंमा

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ।

भारतीय दुतावासले समयमै रकम नदिँदा क्याम्पस निर्माणमा ढिलाइ

जाजरकोटको सबैभन्दा पुरानो र ठुलो क्याम्पस भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माणमा चरम ढिलाइ भएपछि पठनपाठन प्रभावित भएको छ।

भारतीय प्रहरीको गोली प्रहारबाट एक घाईते

भारतीय प्रहरीको गोली प्रहारबाट एक नेपाली घाईते भएका छन्। राजापुर नगरपालिका १० बस्ने गोपालचन्द घाईते भएका हुन।

भारतीय सेनाका कर्णेल गोली सहित पक्राउ

भारतीय सेना (आसम राइफल) का कर्णेल त्रिभुवन विमानस्थलबाट गोली सहित पक्राउ परेका छन्। आइतबार मध्यान्ह १ बजेर ४५ मिनेटको बुद्ध एयरको उडानबाट पोखरा जान लागेका बलबहादुर पुन विमानस्थलबाट पक्राउ परेका हुन्।

भारतले २०२२ सम्म अन्तरिक्षमा मानवयान पठाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानवसहितको यान अन्तरिक्षमा पठाउने प्रतिज्ञा गरेका छन्।

सैन्यदस्ता नेपाल भित्र्याउने रणनीति

सप्तरी र सुनसरीको सिमानामा अवस्थित सप्तकोसी ब्यारेजलाई गम्भीर सुरक्षा चुनौती रहेको भन्दै भारतीय पक्षले लामो समयदेखि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्न नेपाली पक्षलाई दबाब दिँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्