१२ असार २०८१ बुधबार
image/svg+xml

दुई लाख भारुसहित भारतीय नागरिक पक्राउ

दुई लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विहारको रक्सौल घर भएका १९ वर्षीय रोहित कुमार शर्मालाई ५ सय दरका ४ सय थान अवैध नोटसहित वीगञ्ज रक्सौल नाकाबाट पक्राउ गरिएको हो। नोटको मूल्य २ लाख भारु हुन आउँछ।

भाजपा नेताको कस्मिरमा गोली हानी हत्या

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका जम्मु तथा कस्मिर स्टेट सेक्रेटरी अनिल परिहार तथा उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको छ।

भान्सामा कुटनीति !

कुटनीतिमा नयाँ नयाँ प्रयोग हुने गरेका छन्। जापान र भारतका प्रधानमन्त्रीले यसपालि यस्तै नयाँ प्रयोग गरे। सँगै खाना पकाए र खाए। अनि खुलस्त कुराकानी पनि गरे।

पाकिस्तानमा ‘भारतीय फिल्म र टिभी शो’ प्रतिबन्ध

पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ।

पेस्तोल सहित तीन भारतीय पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट सशस्त्र प्रहरीले शुक्रवार साँझ एउटा पेस्तोल, सोको म्याग्जिन २ वटा र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

नेपाल–भारत सम्बन्ध जुम्ल्याहा भाइकाे जस्तोः यचुरी

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीले नेपाल भारत संबन्धमा कोही ठूलो र सानो नभएको भन्दै समान हैसियतका जुम्ल्याहा भाइ जस्ताे रहेको बताएका छन्।

वार्षिक तीन अर्ब भारु भारतमा

इँटा उद्योगमा काम गर्न आएका भारतीय मजदुरले प्रत्येक वर्ष कम्तीमा तीन अर्ब भारतीय रुपैयाँ लैजाने गरेका छन्।

भाकपा मार्क्सवादीका महासचिव यचुरी काठमाडौंमा

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन्।

भारतीय विद्युतकाे भरमा दार्चुला

दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ। सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युत्ले उज्यालो दिएको छ। भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको छ।

भाउ बढेपछि उपभोक्ता भारतीय बजारमा

दसैं नजिकिँदै गर्दा नेपालगन्जमा कलोबजारी बढ्दै गएको छ । सरोकारवाला निकायले मूल्य नियन्त्रण गर्न नसक्दा हरेक वर्ष झैं यो वर्ष पनि दसैंका मुखमा उपभोग्य सामानको कृत्रिम अभाव देखाएर कालोबजारी सुरु भएको छ । कृत्रिम अभावसँगै मूल्य पनि अकासिएको छ।

भारतीयले लिएको नागरिकता छानविन गर्न नेकपाको माग

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नागरिकले गैर कानुनी रुपमा लिएको नागरिकताको छानविन गर्न माग गरेको छ। कट्टेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भारतीयहरुले गैर कानुनी रुपमा नागरिकता लिएको सुन्नमा आएको भन्दै तत्काल यसलाई रोक्न र किर्ते नागरिकता छानविन गर्नका लागि उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गरेको छ।

‘भारतीय सेनाप्रमुखको अभिव्यक्तिको उद्देश्य नेपाललाई अधिनमा राख्ने नै हो’

मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतीय सेना प्रमुख विपित रावले दिएको अभिव्यक्तिको विरोध गरेका छन्। महामन्त्री सिंहले मंगलबार विज्ञप्ति जारी गरी नेपाल र भुटानजस्ता देशहरु भारतभन्दा टाढा जाननसक्ने र भारतप्रति नै झुकाव राख्नुपर्ने सेनाप्रमुखको अभिव्यक्ति भारतले दशकौंदेखि नेपालप्रति अपनाउँदै आएको विस्तारवादी नीतिलाई पुष्टि गरेको उल्लेख गरेका छन्।

भारतीय ट्रान्सपोर्टरद्वारा ग्यास ढुवानी रोक्ने चेतावनी

लामो समयदेखि ग्यासको भाडा नबढेको भन्दै भारतीय ट्रान्सपोर्टरले ढुवानी रोक्ने चेतावनी दिएका छन्। नेपालमा ग्यास ढुवानी गर्दै आएका ट्रान्सपोर्टरले यहाँका ग्यास उद्योगीलाई पत्र लेख्दै ढुवानी भाडा वृद्धि गर्न दबाब दिँदै यस्तो चेतावनी दिएका हुन्।

दुई भारतीय पक्राउ

मानव बेचबिखन तथा ओसारपसार आरोपमा प्रहरीले दुर्इ भारतीय नागरिकलार्इ पक्राउ गरेकाे छ। भारतसँग सिमान जाेडिएकाे इलामकाे पशुपतिनगरबाट उनीहरुलार्इ पक्राउ गरिएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्