१७ पुस २०८२ बिहीबार
image/svg+xml

अब राहदानी छपाइसँगै वितरण साविक अनुसार

राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविक अनुसार अर्थात् जेन-जी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ।

कोरिया जाने बाटो कहिले खुल्छ ?

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया रोजगारीमा जान पाउनुपर्ने माग राख्दै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका युवाहरूले आफ्नो आन्दोलन तीव्र बनाएका छन् ।

जाडोमा स्थानीय सरकारको न्यानो उपहार

त्रियुगा नगरपालिका वडा नम्बर १६ले जाडो बढेसँगै न्यानो उपहार बाँडेको छ । वडाले जेष्ठ नागरिक, विपन्न दलित र अपाङ्गता भएका वडाबासीलाई न्यानो सिरक वितरण गरेको हो ।

अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको चहलपहल, व्यवसायी उत्साहित

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु भएसँगै राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ।

समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोगप्रति नागरिक समाजको आपत्ति

समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोगप्रति नागरिक समाजले आपत्ति जनाएको छ ।

शोकमा स्विट्जरल्याण्ड: कम्तीमा चालिस जनाको मृत्यु,अधिकांश घाइते १६ देखि २६ वर्षका

युनिभर्सिटीका निर्देशक क्लेयर चार्मेले स्थानीय एक पत्रिकासँगको कुराकानीमा बिरामीको औसत उमेर १६ देखि २६ वर्ष भएको र उनीहरूमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइन् ।

सन् २०२५ मा निधन भएका विश्वका १२ चर्चित व्यक्ति

हामी सन् २०२५ लाई बिदा गरेर नयाँ वर्ष २०२६ लाई स्वागत गरिरहेका छौं। गएको वर्ष समग्रमा द्वन्द्वको वर्ष रह्यो। सन् २०२५ मा विश्वले धेरै युद्धको साक्षी बन्नुपर्‍यो।

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् ।

प्रिमियर लिगः लिभरपुल लिड्ससँग खेल्दै

गृहमैदानमा हुने खेलमा जित निकाल्दै लिभरपुल तेस्रो स्थानको एस्टन भिल्लासँगको दुरी ४ अंकमा झार्ने योजनामा हुनेछ ।

टोपी दिवसः जुम्लामा खरायोको ऊनको टोपी विशेष आकर्षण

अंग्रेजी नयाँ वर्षको पहिलो दिन देशभर ‘टोपी दिवस’ मनाइँदै गर्दा जुम्लामा उत्पादन हुने खरायोको ऊनबाट बनेको टोपीले विशेष चर्चा पाएको छ।

उदयपुरमा दुई सातादेखि जङ्गली हात्तीको वितण्डा, दर्जनौं घरमा क्षति

सदरमुकाम त्रियुगा नगरपालिका हुँदै अहिले पहाडी भेग उदयपुरगढी गाउँपालिकासम्म पुगेर हात्तीले घरटहरा भत्काउने र अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।

कांग्रेस विवाद उत्कर्षमा: गगन–विश्वले गरे नियमित महाधिवेशन स्थगितको घोषणा

यसैबिचमा दुवै महामन्त्रीले बिहीबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्।

सरकारको पुनःनिर्माण कोषमा मेटलाइफ नेपालले गर्‍यो २५ लाख सहयोग

मेटलाइफ नेपालले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्