उदयपुर सिमेन्टले क्षमता बढाउँदै
गैंडा छाप सिमेन्ट उत्पादन गर्ने उदयपुर सिमेन्ट उद्योगले क्षमता बढाउने भएको छ। त्रियुगा नगरपािलका ६ जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको यो उद्योगको दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमता छ।
गैंडा छाप सिमेन्ट उत्पादन गर्ने उदयपुर सिमेन्ट उद्योगले क्षमता बढाउने भएको छ। त्रियुगा नगरपािलका ६ जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको यो उद्योगको दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमता छ।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सिमेन्टको मापदण्ड र गुणस्तरमा परिवर्तन भइनसकेको बताएपछि सांसदहरुले आपत्ती जनाएका छन्।
–आधा दशकमा उत्पादन क्षमता सात सयबाट तीन हजार टन पु¥याउनुले सिमेन्ट गुणस्तरीय भएको र बजार लिइरहेको स्पष्ट हुन्छ। ‘बजार हिस्सा लिन नसके कुनै पनि उद्योगीले उत्पादन क्षमता बढाउँदैन। चालु वर्ष सिमेन्टको मागमा कमी आएको छ। तर, गुणस्तरीय उत्पादन दिन सके बजार अभाव हुँदैन।
विज्ञहरुले सिमेन्टको गुणस्तर कम हुने गरी कच्चापदार्थको परिमाण परिवर्तन गर्न नहुने बताएका छन्। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले हालै सरकारले परिवर्तन गरेको कच्चापदार्थको परिमाणले सिमेन्टको गुणस्तर घटाउने बताएका हुन्।
पूर्ण सरकारी स्वामित्वको गैंडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)लाई निजी कम्पनीका सिमेन्टले बजार प्रतिस्पर्धामा चुनौति दिएका छन्।
अविरल वर्षापछि आएको भीषण बाढीले क्षतिग्रस्त बनाएको निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगको निर्माण कार्य पुनः थालिएको छ। गत असार ३० गते मध्यरातमा उर्लेको मलेखुखोलाले चिनियाँ सहयोगमा बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा निर्माणाधीन ह्वासिन नारायणी सिमेन्ट उद्योगमा भीषण क्षति पुगेको थियो।
राष्ट्रिय वाणिज्य बैंकले शिवम सिमेन्टलाई ऊर्जा बचत यन्त्र जडान गरेको भन्दै एक करोड रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ। बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी कार्यक्रम नेपाल अन्तर्गत ऊर्जा बचत गरेर अनुदान रकम हस्तान्तरण गरेको हो।
उद्योग सञ्चालन समिति (बोर्ड) बैठकले गत शुक्रबारदेखि लागू हुनेगरी प्रतिबोरा २५ रुपैयाँ घटाउँदै गैंडाको मूल्य समायोजन गरेको थियो। गत भदौमा १ महिनाका लागि प्रतिबोरा २५ रुपैयाँ बिक्रेतालाई ‘बोनस’बापत दिने निर्णय गरेकै मूल्य समायोजन गर्दा बिक्री बढेको उद्योगको भनाइ छ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन रहेको सिमेन्टले मूल्य समायोजन गरेपछि बिक्री बढेको जनाएको छ। पूर्ण सरकारी स्वमित्व रहेको सिमेन्ट निजी क्षेत्रका उत्पादन भन्दा गुणस्तरीय मानिन्छ।
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा छाप सिमेन्टको मूल्य घटेको छ। अन्य उद्योगबाट उत्पादित सिमेन्टसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडाछाप सिमेन्टको मूल्य प्रतिबोरा २५ का दरले घटाइएको उद्योग प्रशासनले जनाएको छ।
सरकारले विदेशी लगानी ल्याउन पहल गरिरहेको बताइरहँदा नाइजेरियाबाट यहाँ लगानी गर्न आएको डांगोटे सिमेन्ट कम्पनीले ६ वर्षदेखि चुनढुंगा खानी पाएको छैन। सरकारी असहयोग कै कारण खानी नपाएपछि ५५ अर्ब रुपैयाँको विदेशी लगानी अनिश्चित बनेको छ।
उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ।
सिमेन्ट उद्योगीले स्वदेशी बजारको मागभन्दा उद्योगको उत्पादन क्षमता ५० प्रतिशत धेरै बढी भइरहेको बताइरहँदा सिमेन्टमा धमाधम नयाँ लगानी थपिएको छ। ग्यास उद्योग तथा पेट्रोलियम कारोबार गरिरहेका शिवप्रसाद घिमिरे नेतृत्वको गरुड सिमेन्ट उद्योग प्रालिले १५ अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग निर्माण गर्न लागेको हो।
पछिल्लो समय नेपालको औद्योगिक क्षेत्रमा सबैभन्दा बढी लगानीमा रुची देखाइएको क्षेत्र सिमेन्ट उद्योग हो। स्वदेशीमात्र होइन विदेशी लगानीकर्ता पनि सिमेन्टमा लगानी गर्न उत्साहित छन्।
चिनियाँ लगानीको ह्वासिन सिमेन्ट उद्योगलाई स्थानीय तहले उपलब्ध गराएको जग्गाको सम्झौता तोड्न संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।