कांग्रेस संसदीय दलको बैठक केहीबेरमा सुरु हुँदै
सरकारले संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।
सरकारले संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
त्यति मात्रै होइन, नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन–८४ अघि बढाइसकेको छ। उसले त्यसमा निम्ति विभिन्न परियोजना निर्माणमा भइरहेका ढिलासुस्तीबारे दबाब अभियान नै सुरु गरिसकेको छ।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित समारोहमा सभामुख देवराज घिमिरेले पाण्डेयलाई शपथ ग्रहण गराएका हुन्।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज बिहान १०ः१५ बजे उनको शपथग्रहणको कार्यक्रम तय गरिएको छ।
सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरू हुँदैछ।
प्रतिनिधिसभाका राज्य व्यवस्था तथा सुशासन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन न्याय तथा मानव अधिकार समितिले आइतबारदेखि छलफल गर्न लागेका हुन्।
पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाइ छ।
इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले एकबर्से संसदीय अभ्यासले आफूलाई खल्लो बनाएको प्रतिक्रिया दिएका छन्।
सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन्।
सङ्घीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत भएपछि उनको स्थानमा पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ । उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो।
द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन्।
महासचिव गुटेरेसले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि प्रारम्भिक तयारी पूरा भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।
राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ।