१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताएकी छन्।

मोटरसाइकल दुर्घटना हुदाँ रेडियो धनुषाधामका सञ्चालक यादवको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु भएको छ।

२०८० : पत्रकारका लागि चुनौतीपूर्ण वर्ष

नेपाल पत्रकार महासंघले बितेको वर्ष नेपाली पत्रकारका लागि चुनौतीपूर्ण वर्ष रहेको टिप्पणी गरेको छ।

मिडिया सङ्कट कति गहिरो?

नेपालमा स्थानीय अखबार मौलाएका छन्। त्यसका अनेक कारण छन्, तीमध्ये स्थानीय निकायमा शक्ति विकेन्द्रित हुँदै जाँदा त्यहाँको बजेटमा खर्च गर्न पाउने अधिकार पनि हो।

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन्।

नागरिककर्मी पौडेल ‘सशक्त पत्रकारिता अवार्ड’ बाट सम्मानित

खोजमूलक पत्रकारितामार्फत भ्रष्टाचार, अनियमितता उजागर गरे बापत नागरिककर्मी दिलीप पौडेल सशक्त पत्रकारिता अवार्ड–२०८० बाट सम्मानित भएका छन्।

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सम्पन्न भयाे तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी

‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानीबाट गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए।

निःशुल्क पढाऊ, पत्रकारिता जोगाऊ !

यो देशमा जति बढी आवश्यकता नर्स, चिकित्सक तथा दमकलको छ, उति नै जरुरत पत्रकारहरूको छ। यस्तो अवस्थामा पत्रकारहरू जन्माइरहन पत्रकारिता शिक्षा निःशुल्क हुनुपर्छ।

कथाकार पौडेललाई मैनाली कथा पुरस्कार

साहित्यिक पत्रकार संघले आगामी त्रिचालिसाैं कथा दिवसको अवसरमा कथाकार नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार –२०८० प्रदान गर्ने निर्णय गरेको छ।

ओलम्पिक कमिटीको भूमिकाप्रति खेलकुदमन्त्रीको प्रश्न

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा ओलम्पिक कमिटी (एनओसी) को टिओआर (कार्यविवरण) र भूमिकाबारे स्पष्ट हुनुपर्ने धारणा राखेका छन्।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्