२३ वैशाख २०८१ आइतबार
image/svg+xml

श्रीमतीको हत्या गरी घरमै खाल्डो खनेर शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ

सात महिनाअघि धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलकी ४५ वर्षीया रेखा देवी ठाकुरको हत्या गरेर फरार भएका उनका श्रीमान् र जेठाजुलाई शनिवार प्रहरीले पक्राउ गरेको हो।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

बाह्रदशी गाउँपालिका– १ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

श्रीमतीको हत्या लगतै श्रीमानले गरे आत्महत्या

मङ्गलवार राति करिब १ बजेतिर बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

घाँस काट्दै गरेकी श्रीमतीको हत्या

बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

चक्कु प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन्। व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्।

सम्पत्तिको लोभमा श्रीमतीको हत्या

बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए।

इलाममा जेठी श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

गएराति स्थानीय अन्दाजी ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान पक्राउ

घटनाको दिन अभियुत्तले छोरीलाई अन्तै पठाएको र श्रीमतीलाई दाउरा काट्न भनी जंगलमा लगेका थिए। जंगलमै हसियाले राम केवलले श्रीमतीको बिभत्स हत्या गरी शवलाई बेल नदीमा फालेर भारततर्फ लागेका थिए।

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

श्रीमतीको हत्या आरोपमा आफ्नै श्रीमान् पक्राउ (अपडेट)

उदयपुरमा सोमबार विहान मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ । सोमबार विहान रौतामाई गाउँपालिका– ८ झिरुडाँडाकी ४३ वर्षीया नेप्टीमाया भन्ने दिलमाया तामाङ मृत भेटिएकी थिईन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्