‘अनागरिक’ डोममाथि ज्यादती
गत वर्ष पुसको घटना हो यो। जाडोयाम भएकाले जसोतसो आगोबाट झुपडीबाट आगो फैलन जोगाएको उनले बताइन्। भरवलिया डोम बस्तीका मानिसहरूले छुवाछूतका नाममा बारम्बार गाउँवासीबाटै यस्ता अत्याचारको सिकार बन्नुपरेको उनको भनाइ छ।
गत वर्ष पुसको घटना हो यो। जाडोयाम भएकाले जसोतसो आगोबाट झुपडीबाट आगो फैलन जोगाएको उनले बताइन्। भरवलिया डोम बस्तीका मानिसहरूले छुवाछूतका नाममा बारम्बार गाउँवासीबाटै यस्ता अत्याचारको सिकार बन्नुपरेको उनको भनाइ छ।
काठमाडाै महानगरपालिका अन्तर्गत न्यायिक समितिमा अधिकांश उजुरीहरू पसलहरू बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायतका रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भनि दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
‘साँझपख थियो, डोमको बच्चाले खेतमा आएर केराउ नोक्सानी गर्यो भन्दै घरको अगाडि खरले बनाइएको टाटमा गाउँका एकजनाले आगो लगाइदिए।
सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका हुन्।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।
खोटाङको साकेला गाउँपालिकाले स्थानीय व्यापार व्यवसायलाई अनिवार्य करको दारयामा ल्याउने भएको छ। त्यसका लागि गाउँपालिकाभित्र सञ्चालन भईरहेका र अव सञ्चालन हुने व्यापारिक व्यवसायिक फमहरुलाई स्थानीयतहदेखि र कर कार्यालयसम्म अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरेको छ।
तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो। त्यसकै सम्झना स्वरुप प्रत्येक वर्ष जेठ ३ गतेका दिन मदन–आश्रित स्मृति दिवस मनाइन्छ।
पलाँता गाउँपालिका–२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयमा भवनको योजना पार्ने भन्दै शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले विद्यार्थीको नाममा आएको खाजा रकमबाट कमिशन लगेका हुन्।
मुस्लिम समुदायका कैदीबन्दीले शनिबार कपिलवस्तु कागरागारभित्रै इदउल फित्र मनाएका छन्।
कपिलवस्तुका विभिन्न मस्जिदमा मुस्लिम महिलाहरूले इदउल फित्रमा शनिबार सामूहिक नमाज पढेका छन्।
अहिले कुनै पनि निर्वाचन छैन। तर कपिलवस्तुको तौलिहवाको बसपार्कछेउ रहेको इदगाहमा इदको अवसरमा शनिबार शुभकामना दिन जनप्रतिनिधि र दलका नेताहरू पुगेका छन्।
आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ देशभर मनाइँदैछ। इदुलफित्र मुस्लिम समुदायका धर्मालम्वीहरु एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन्। रमजानको अवसरमा आज काठमाडौंको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा