राप्रपामा प्रदेश विवाद: पदमुक्तिसम्बन्धी पत्रको वैधानिकतामाथि प्रश्न
प्रदेश कार्यसमितिले पार्टी विधानअनुसार अनुशासनात्मक कारबाही गर्ने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र रहेको दाबी गरेको छ।
प्रदेश कार्यसमितिले पार्टी विधानअनुसार अनुशासनात्मक कारबाही गर्ने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र रहेको दाबी गरेको छ।
आर्थिक गतिविधि संकुचित हुनु, बजारमा माग घट्नु र व्यवसाय सञ्चालनमा विभिन्न समस्या थपिँदै जानुले निजी क्षेत्रको मनोबल कमजोर बनेको उनको भनाइ थियो।
काठमाडौंको नयाँ बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात भएको छ।
यसका कारण अलमल हुने, हिँड्दा शरीरको सन्तुलन मिलाउन कठिन हुने, आँखाको चालमा समस्या आउने र स्मरणशक्ति कमजोर हुनेजस्ता लक्षण देखिन सक्छन्।
ओपनर आसिफ शेखको आक्रामक शतकसँगै नेपालले एसीसी प्रिमियर कपअघि भएको अभ्यास खेलमा मलेसियामाथि शानदार जित हात पारेको छ।
नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो।
लागुऔषध चरेस ओसारपसार र ढुवानीमा महिलाहरूलाई नै भरियाको रूपमा प्रयोग गर्ने गरिएको छ।
सामुदायिक रेडियोले हिमाल, पहाड र तराईका विभिन्न समुदायलाई जोड्नुका साथै सार्वजनिक बहसमा आउन नसकेका नागरिकका आवाजलाई समेत स्थान दिएको उनको भनाइ थियो।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र देखिएको असन्तुष्टि र विवादको समाधान अदालतबाट नभई पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभित्रै खोजिनुपर्ने बताएका छन्।
आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवामा सहजता, सरलता र प्रभावकारिता ल्याउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अहिले सञ्चार क्षेत्रले सामना गरिरहेका धेरै चुनौती कुनै एक देशमा सीमित नरहेको बताएका छन्।
इजरायली सञ्चारमाध्यमका अनुसार कथित आक्रमणको प्रयास भएको समयमा यायर इजरायलमा थिएनन्। तर यायर नै लक्षित व्यक्ति थिए भनेर भने खुलाइएको छैन।
अर्थमन्त्री भट्टराईका अनुसार सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि गम्भीर प्रकृतिका बिरामीको परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ।
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाडा अटो शो’ सुरु भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताएका छन्।