३९ वर्षपछि पनि ठिक्क हुन् अनिल कपुरलाई मिस्टर इन्डियाको ज्याकेट
अनिल कपूरले एउटा कार्यक्रमको छायाङ्कनका क्रममा आफ्नो पुरानो फिल्म ‘मिस्टर इन्डिया’को समयलाई फेरि सम्झिए। उनले सन् १९८७ मा रिलिज भएको उक्त फिल्ममा लगाएका उही कपडा पुनः लगाएका थिए।
अनिल कपूरले एउटा कार्यक्रमको छायाङ्कनका क्रममा आफ्नो पुरानो फिल्म ‘मिस्टर इन्डिया’को समयलाई फेरि सम्झिए। उनले सन् १९८७ मा रिलिज भएको उक्त फिल्ममा लगाएका उही कपडा पुनः लगाएका थिए।
बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बिचैमा रोकिएका छन्।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याइरहेको क्यानडाले १५ ओभरको समाप्तिमा १ विकेट गुमाएर ७० रन बनाएको छ।
बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै आरुघाटबाट गोरखासम्म छिट्टै निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ।
३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदका मतपत्रको गणना सुरु गर्न लागिएको हो।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को सचिवालयले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो।
कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा फैलिने प्रायोजित भ्रम र हल्लाका पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
कोटेसनमार्फत आफूले गरेको कामको रकम दसैँमा समेत नपाएको भन्दै पूर्वकृषि मन्त्री कुर्मराज शाहीले नगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन्।
आइतबार दिउँसो विज्ञप्तिमार्फत बाढी प्रभावित क्षेत्रबाट एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौजले ४९ जनाको उद्धार गरेको जनाएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको सम्पत्ति तथा सञ्चारमाध्यममा आगजनी गरेर कोही पनि लोकप्रिय हुन नसक्ने बताएका छन्।
काठमाडौँ महानगरपालिका १४ का स्थायी बासिन्दा श्रेष्ठ काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक हुन् ।
बाढीको सूचना प्राप्त हुनासाथ प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम सुरु गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी परिचालन भएका छन्।