१३ श्रावण २०८३ बुधबार
image/svg+xml

देवानगञ्जमा फेरि झडप : दुई पक्षीय आक्रमणमा दुई जना घाइते

दुई पक्षीय युवा समूहबिच सुनसरी देवानगञ्ज वडा नं. २ मा मंगलबार राति फेरि एक अर्काबिच आक्रमण हुँदा दुई जना सिकिस्त घाइते भएका छन्।

राष्ट्रपति पौडेल र सभापति लामिछानेबिच भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्।

आखिर घनको प्रहार सहेर पुग्यो मन्दिरमा, यदि पीडाले चिच्याएको भए बगरमै हुन्थ्यो!

ऊ पत्थर थियो हमेसा नाम पत्थरमै हुन्थ्यो, यसरी पुजा हुन्थ्यो उसको न कदरमै हुन्थ्यो। आखिर घनको प्रहार सहेर पुग्यो मन्दिरमा, यदि पीडाले चिच्याएको भए बगरमै हुन्थ्यो।

आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम

खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलहरूमा नारकीय जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा मानवसेवा आश्रम निरन्तर लागिरहेको छ ।

सुनसरी घटना : सर्वदलीय बैठकको सात बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठसहित)

सुनसरीलगायत विभिन्न जिल्लामा हालै घटेका संवेदनशील तथा दुःखद घटनाप्रति प्रमुख राजनीतिक दलहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बङ्गलादेश फर्किँदै शेख हसिना

भारतमा निर्वासनमा रहँदै आएकी उनले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताइन्।

कप्तानगञ्ज घटना : नेपाली कांग्रेसको सनातन हिन्दुराष्ट्र अभियानद्वारा छानबिनको माग

उनले नागरिकको ज्यान जाने र गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्दै गम्भीर प्रश्न उठाएका छन्।

प्रधानमन्त्रीको बचाउ गर्दै अर्थमन्त्रीले भने : सुनसरी घटना समाधान गर्न विशेष पहल गरिरहनुभएको छ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेका बताएका छन्।

धार्मिक असहिष्णुता फैलिन नदिन सबै एकजुट हुनुपर्छ : सुमना श्रेष्ठ

श्रेष्ठले घटनालाई धार्मिक रंग दिएर समाजलाई विभाजित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधि रोक्न सबै पक्ष एकजुट हुनुपर्ने बताइन्।

प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले आफूले गर्नुपर्ने काम गरिरहेका बताएका छन्।

सबै राजनीतिक दलको तर्फबाट संयुक्त अपिल आउछ : रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले सुनसरी घटनामा सबै राजनीतिक दलहरुका तर्फबाट साझा अपिल जारी गरिने बताएका छन्।

सर्वदलीय बैठकमा प्रधानमन्त्री नबस्नु गैरजिम्मेवारीपनको संकेत हो : महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्ज घटनापछि बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र साह अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्