प्रधानमन्त्रीले महाधिवेशनमा जाम भन्नुभएको थियो, मैले रुचि छैन भने: मन्त्री पुन
नवप्रवर्धन मन्त्री महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन निमन्त्रणा पाए पनि आफ्नो रुचि र बानी नभएका कारण नगएको बताएका छन्।
नवप्रवर्धन मन्त्री महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन निमन्त्रणा पाए पनि आफ्नो रुचि र बानी नभएका कारण नगएको बताएका छन्।
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गर्ने पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापनमार्फत भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
त्यस सडकले कतिगाउँबचायो, कति सपना जोगायो र कति पुस्तालाई आफ्नै माटोसँग जोडिराख्यो भनेर सम्झिन्छ।
उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको छ।
सरकारले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा समेत मनसुन विस्तार भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्रचार गरेको छ।
सरकारले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका सीमा समस्यालाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको बताएका छन्।
आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ।
काठमाडौं महानगरपालिका-१३ बाफलबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली घर भएका २० वर्षीय युवराज खत्री समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २६ हजार ७ सय १० ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
तनहुँको बन्दिपुर गाउँपालिका-२ तार्केमा अविरल वर्षाका कारण एक घर भत्किएको छ। यद्यपि, कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।