६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ।

नेपाल लाइफको वार्षिक साधारणसभा

उक्त सभाले शेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर ०.७३६८ रूपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ८ अर्ब, २० करोड ७९ लाख ६६ हजार ५ सय ४४ रूपैयाँ हुने कम्पनीले जनाएको छ।

सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ।

नेपाल बार एशोसिएशनको मतगणना आज बिहान ९ बजेदेखि सुरु हुने

नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आज बिहान ९ः०० बजेबाट मतगणना सुरु हुनेछ।

सुनसरीमा १५ हजार टनको भण्डारण गृह सञ्चालन हुँदै

कम्पनीले पर्सा र कपिलवस्तुका भण्डारण गृह निर्माणको अन्तिम चरणमा रहेकोे र छिट्टै सञ्चालनमा हुने क्रममा रहेको जनाएको छ। कम्पनीका अनुसार यी खाद्यान्न भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा दिइनेछ। अहिलेसम्म भण्डारण गृह नहुँदा किसानले आफ्ना उत्पादन सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता थियो। अब किसानले केही महिना भण्डारण गृहमा राखी महँगो मूल्यमा बिक्री गर्न सक्नेछन्।

उम्मेदवार सिफारिसमा कांग्रेस केन्द्रित

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने निर्णयपछि तल्ला तहमा आकांक्षीको संख्या निकै बढेको छ।

कांग्रेस घोषणापत्र २९ जनाले लेख्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र लेख्न २९ सदसीय समिति गठन गरेको छ।

भारतीय पर्यटकलाई अनावश्यक दुःख नदिऔँ: डा. रेग्मी

कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ।

ओली देशकै लागि घाँडो भइसके: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशकै लागि महाको घाँडो भइसकेको बताएका छन्।

नेपाली–अमेरिकी सेनाबीच ‘ब्यालेन्स नेल’ अभ्यास सुरु

‘नेपाली सेना र अमेरिकी सेनाबीच नियमित यस्ता सैन्य अभ्यास हुँदै आएका छन्। यसपटक मात्र भएको होइन,’ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नागरिकसँग भने, ‘नेपाली सेनाको रेञ्जर फोर्स र अमेरिकी सेनाको स्पेसल फोर्सबीच नियमित हुन्छ।’ यसमा हालसम्म नेपालका ४ हजार सैनिकले सहभागिता जनाइसकेको उनले बताए।

टाटा मोटर्स केयर प्लस योजना

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ।

स्वाभाविक प्रदर्शनबाट जितको चाहना

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सोमबार त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) को सामना गर्दा स्वाभाविक प्रदर्शनका साथ उपाधि जित्न चाहेको बताएका छन्।

'भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्।

१४ सांसदविरुद्ध ओलीले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ हुँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्