२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

धानमा फौजी किराको प्रकोप

दुई साता यतादेखि राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा पाकेको धान खेतीमा फौजी किराको संक्रमण देखिएको छ। एकैपटक हजारौं हेक्टरको धान खेतीमा फौजी किरा फैलिएको छ।

कोरियाली कम्पनीद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई एक करोड

दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरेका हुन्।

स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज

बिरामीमा कडा ज्वरो, खोकी तथा पसिना आउने, आँखा रातो हुनेजस्ता केही लक्षण देखिएमा स्क्रवटाइफस भएको हुनसक्ने भएकाले समयमै परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । समयमै रोग पहिचान गरे उपचार सहज हुने चिकित्सकले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

दुई साताअगाडि आएको बाढी र पहिरोबाट प्रभावित गाउँघरमा आजभोलि विषालु सर्पको बिगबिगी बढेको छ ।

बाढी प्रभावित क्षेत्रमा ज्वरो र रुघाको प्रकोप

मधेसको बाढी प्रभावित क्षेत्रमा ज्वरो र रुघाखोकीको प्रकोप फैलिन थालेको छ। बुधबार धनुषाको रघुनाथपुरस्थित बाढी पसेको बस्तीमा आयोजित स्वास्थ्य शिविरमा अधिकांस ज्वरोका बिरामी भेटेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

फौजी चिन्तन  र प्रकोप नियति

गृहको काम राहत र उद्धारमा सीमित हुनुपर्छ भन्ने मान्यता फौजी प्रकृतिका प्रशासकले रुचाउँदैनन्। प्रकोप हाम्रो नियति हो, जुन आफैँ फौजी चिन्तनको चपेटामा परेको छ।

दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गर्न निर्देशन

व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति बैठकले दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गरेर बाढीपहिरो समस्या समाधानको उपाय खोज्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बिहान बसेको बैठकले ऊर्जा र सिँचाइमन्त्रीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो।

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ।

स्वाइनफ्लु प्रकोप बढ्दै : सतर्कता अपनाउन चिकित्सकको आग्रह

संक्रमण थप फैलन नदिन र बिरामीको उपचारमा समस्या आउन नदिन जनस्वास्थ्य कार्यालयले मातहतका स्वास्थ्य निकायमा कार्यरत कर्मचारीलाई लामो बिदा बस्न र काजमा स्वास्थ्य संस्था छाड्न रोक लगाएको छ।

शंखेकीराको प्रकोपले किसान चिन्तित

वर्षाको समयमा लगाएका कृषि बालीमा शंकेकीराको प्रकोप देखिएको छ। रामपुर नगरपालिकाको तिलकपुर, तलपोखरा, कौवा, विजयपुर, प्याकलुक, मैदान, गैटार, किसानबारी, रम्भा गाउँपालीकाको हुँगी र पूर्वखोला गाउँपालिका रिग्नेरहमा प्रकोप देखिएको हो।

यमनमा हैजाको प्रकोपबाट एक सय पन्ध्र को मृत्यु

द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ११५ जना पुगेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले आइतबार जनाएको छ ।

रौतहटमा ठेउलाको प्रकोप

गढीमाई गाउँपालिकाको वरियारपुर, बिगरनगरा, पर्सा, गम्हरिया र संग्रामपुरमा ठेउलाको प्रकोप देखिएको छ । एक सातादेखि फैलिएको ठेउला (चिकेनपक्स)ले दर्जनौंलाई प्रभावित पारेको छ । दिनदिनै प्रकोप बढ्दै गएको स्थानीयले बताएका छन् । सबैभन्दा बढी गढीमाई गाउँपालिकामा ठेउलाको प्रकोप देखिएको छ ।

मुसहर बस्तीमा कालाजारको प्रकोप

जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयका प्रमुखबीच समन्वय नहुँदा कालाजार उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले औषधि पाएका छैनन्। अस्पताल प्रमुख सञ्जीव सिंह र जनस्वास्थ्य प्रमुख हरिश्चन्द्र साहबीचको विवादका कारण बिरामीले औषधि नपाएका हुन्।

रौतहटमा ठेउलाको प्रकोप

रौतहटको गढीमाई गाउँपालिकामा ठेउला(चिकेन पौक्स) को प्रकोप देखिएको छ । गढीमाई गाउँपालिकाको वरियारपुर, बिगरनगरा, पर्सा, गम्हरिया, र संग्रामपुरमा ठेउलाको प्रकोप देखिएको हो। एक हप्तादेखि फैलिएको ठेउला रोगले दर्जनौँलाई प्रभावित पारेको छ।

हेलचक्र्याइँले दोहोरियो डेंगे प्रकोप

आफूलाई पर्याप्त जानकारी भए पनि पूर्वसतर्कता अपनाउन  नचाहने  सर्वसाधारणको बानीले डेंगे संक्रमण फैलिन मद्दत गरिरहेको छ। जनस्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सर्वसाधारण थोरैमात्रै सतर्क हुने हो भने पनि डेंगे संक्रमणबाट बच्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्