२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

'फोहरले डेंगे प्रकोप'

तीव्र सहरीकरणसँगै फोहरको अव्यवस्थित बिसर्जनले डेंगे संक्रमण बर्सेनि दोहोरिने विज्ञहरूले बताएका छन्। केही अघिसम्म चितवनमा मात्रै सीमित यसकोे संक्रमण अहिले झापामा पनि उच्च छ। एक सातायता संक्रिमतको संख्या बढिरहेको छ।

प्रकोपको पीडा : एकैदिन १० को मृत्यु

देशका विभिन्न भागमा भएका प्राकृतिक प्रकोपका घटनामा सोमबार १० जनाको मृत्यु भएको छ। मोरङमा चट्याङ लागेर तीन, कैलालीमा नदीमा डुबेर तीन र बाग्लुङमा पहरो फुटेर खसेको ढुंगाले च्यापिएर चार जनाको ज्यान गएको हो।

उपत्यकामा हैजा प्रकोप

असार दोस्रो साता देखिएको हैजा संक्रमणले उपत्यकामा प्रकोपको रुप लिएको छ। उपत्यकाका ललितपुर र काठमाडौंमा त्यसयता १ सय ४० भन्दा बढीमा हैजा पुष्टि भइसकेको छ। मंगलबार मात्र थप तीन नयाँ बिरामीमा हैजाका जिवाणु भेटिएका छन्। पछिल्लोपटक केही दिनअघिसम्म इमाडोल, भैंसेपाटी, जडीबुटीलगायत क्षेत्रबाट बिरामी आइरहेका छन्।

औंसा प्रकोपले आँप किसान घाटामा

खोटाङ, साउन ८ (नागरिक)– खोटाङमा आँप खेती गर्दै आएका किसान औंसा र गबारो किराको प्रकोपका कारण मारमा परेका छन्। आँपमा औंसा, गबारोलगायत किरा प्रकोपका कारण चार÷पाँच वर्षयता जिल्लाका किसान मारमा परेका हुन्।

औषधिसहित स्वास्थ्यकर्मीको टोली गोबरगाढातर्फ, प्रभावित क्षेत्रमा रोगको प्रकोप

राजविराज– अत्यावश्यक औषधिसहित स्वास्थ्यकर्मीहरुको टोली बुधवार ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढातर्फ प्रस्थान गरेका छन्। डुवानका त्रासबीच टापुमा फसिरहेका गोबरगाढाबासीलाई औषधिसमेत नरहेको भन्दै नागरिकन्यूजसहितका सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीसहितको टोली त्यसतर्फ पठाएको हो।

चुरे बस्तीमा भाइरल ज्वरोको प्रकोप

विगत एक हप्तादेखि मौसममा आएको परिवर्तनसँगै रौतहटको चुरे क्षेत्रका बस्तीमा भाइरल ज्वरोको प्रकोप बढेको छ। चुरेफेदीका गाउँमा भाइरल ज्वराको प्रकोप देखिएपनि सरकारी अस्पतालमा औषधिको अभाव भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्