बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोरङको उर्लाबारीमा यात्रुबहाक बसेको ठक्करबाट एक जना पैदल यात्रीको आज मृत्यु भएको छ।
मोरङको उर्लाबारीमा यात्रुबहाक बसेको ठक्करबाट एक जना पैदल यात्रीको आज मृत्यु भएको छ।
सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।
साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
राजस्थानको भरतपुरमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी कम्तिमा १५ जना घाइते भएका छन्।
पूर्वी लिबियाली सरकारका अनुसार हालसम्म आँधि, भू–स्खलनमा परी २ हजारभन्दा बढीको मृत्यु भएको र हजारौं मानिस बेपत्ता रहेका छन्।
ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण हालसम्म ४४ जनाको मृत्यु भएको छ। ४६ जना अझै बेपत्ता रहेका छन्।
अस्पतालको आकस्मिक कक्षमा पुगेकी बालिकाको मृत्युको विवादपछि कान्ति बाल अस्पतालले आकस्मिक कक्षको उपचार प्रक्रियामा सुधार गरेको जनाएको छ।
सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा भएको ड्रोन आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। ब
उनले भने, ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ।’
मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन्।
झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ।
बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्शमाआज राति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार काभ्रे बनेपा नगरपालिका २ घिमिरे गाउँ बस्ने वर्ष २५ की नबिना काफ्ले घिमिरेको घटनास्थलमा नै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।
सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ।