कोशी प्रदेश खेलकुद महोत्सवः मोरङलाई कबड्डीको उपाधि
कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको महोत्सवअन्तर्गत पुरुष कबड्डी खेलमा मोरङले झापालाई ३१–२० अंकमा हराउँदै उपाधि जितेको हो ।
कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको महोत्सवअन्तर्गत पुरुष कबड्डी खेलमा मोरङले झापालाई ३१–२० अंकमा हराउँदै उपाधि जितेको हो ।
फाल्गुन १८ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा प्रदेशभरबाट विभिन्न खेलमा १ हजारभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ । खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्सको सडक दौड र डोरीतानका खेल सम्पन्न भएका छन् ।
दशौं राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोश्रो तलामा सचिवालय सञ्चालनमा ल्याइएको हो ।
नेपालको खेलकुद क्षेत्रमा एक समय अब्बल रहँदै आएको नेपाली भारोत्तोलन खेल पछिल्लो समय ओरालो लाग्न थालेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धा प्रस्ताव गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचयपत्र वितरण गरेको छ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई दिने भएको छ। मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको अवसरमा मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो।
हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संशोधनका लागि छलफल र सुझाव संकलन प्रक्रिया अगाडि बढाएको छ।
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।
गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा चहलपहल बढेको छ। विशेष गरी बिदाको दिन यहाँ धेरै भीडभाड हुन्छ।