परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेका छन्।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरण अनुसारको सरकार बन्ने बताएका छन्।
नेकपा एमालेको पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार बैठक सुरु भएको हो।
विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउन आवश्यक रहेको बताएका छन्।
मन्जुश्री ट्रेल रेसको आयोजनामा आगामी चैत २३ देखि सुरु हुने चौथो मन्जुश्री ट्रेल रेसको तयारी अन्तिम चरणमा पुगेको छ।
कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्।
अयोध्यामा राम मन्दीरको उद्घाटन पछि जनकपुरधामबाट श्रद्धालु भक्तजनको सहजताका लागि नेपाल रेलवेले रेल सेवा सञ्चालनको तयारी थालेको हो।
उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्री लगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे।
१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ।
सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।
ललितपुरस्थित पाटनमा जन्मिएकी ३३ वर्षीय प्रीति खत्री नेपाल ट्रेल सिरिजकी निर्देशक हुन्। उनको परिचय यसमा मात्र सीमित छैन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्।
चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्यष्टि गरिएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोस्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएको छ।