१० मंसिर २०८१ सोमबार
image/svg+xml

जंगल बचाउन ग्याँस चुल्हो वितरण

जिल्लाको गुठिचौर गाउँपालिका ३ मा जंगल बचाउनको लागि एक घर एक ग्यास चुलो उपलव्ध गराइएको छ। तीन नम्वर वडाले सबैको घरमा ग्यास सिलिण्डर र चुलो उपलव्ध गराएर जंगल बचाउने अभियान थालेको हो। गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउने भएपछि स्थानीय दंग छन। स्थानीय राजु कामी धुवाँरहित वडा बनाउनको लागि ठूलो सहयोग पुगेको बताउँछिन्।

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो।

जल, जंगल र जडिबुटी

नेपालको कुल ३३ प्रतिशत भूगोल ओगटेको कर्णाली प्रदेशका ५२ प्रतिशत जनता अझै गरिबीको रेखामुनि छन्। राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभले संयुक्तरुपमा गरेको बहुआयामिक गरिबी मापनमा कर्णाली प्रदेशमा ५१.२ प्रतिशत जनता गरिब रहेको देखाएको छ।

जंगलको आगो गाउँ पस्दा ६ घर जले

लालीगुराँस नगरपालिका वडानम्बर ८ सोल्माको कालिमाटीमा जंगलमा सल्केको आगो बस्तीमा पस्दा ६ घर जलेर नस्ट भएको छ। स्थानीय हात्तिआहाल सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा ६ घरर जलेर नस्ट  भएको हो।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

झापाको बिर्तामोड नगरपालिका – ७ मा शनिबार (आज) जंगली हात्तीको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ।

जंगली हात्तीले २१ घर भत्काए

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ ।

जंगली हात्ती आक्रमणमा दुई महिलाको मृत्यु

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले मंगलबार सप्तरीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साह छन् ।

जंगली हात्तीको बथानले घर भत्कायो

जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ ।

जंगलप्रतिको निर्भरता हटाउन गोबरग्यास विकल्प

नङ्ग्रे पोथी बाघको आक्रमण बढ्न थालेपछि नारायणी नदीको पूर्वी तटका स्थानीयवासी वन्यजन्तुप्रति आक्रामक थिए । उनीहरू र चितवन निकुञ्जका वन्यजन्तुबीच १४ वर्षदेखि द्वन्द्व चलिरहेको थियो।

जंगली हात्ती बस्तीमा छिर्दा स्थानीयको विजोग

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउदा आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ ।

एम्बुस थापेर तस्करले जंगली हात्ती मारे

कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् ।

जंगली हात्तीबाट जोगिन खोज्दा बाढीले लियो ज्यान

जंगली हात्तीबाट जोगिन खोज्दा आमाको बाढीले बगाएर मृत्यु भएपछि वीरबहादुर चेपाङ अहिले आमाको किरियामा छन्। उनकी ७४ वर्षीया आमा फूलमती प्रजा चेपाङको बाढीका कारण साउन २९ गते शनिबार मध्यरातमा ज्यान गएपछि उनको पीडा थपिएको छ। राप्ती नगरपालिका–६ प्यारीधापमा सामुदायिक वनका नजिक वीरबहादुरको घर छ।

जंगली च्याउ खाँदा दुईको मृत्यु

निस्दी गाउँपालिका–४ मित्यालमा जंगली च्याउ खाएका एक बालक र हजुरआमाको मृत्यु भएको छ। जंगली च्याउ खाँदा बिरामी परेका ४५ वर्षीय ऋषिसरा गाहा र साढे दुई वर्षीय बालक रुपेश गाहा भएको हो।

सल्लेरीको जंगलमा नजवात शिशुको शव भेटियो

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नबजात शिशुको शव भेटिएको छ। नयाँ बजार स्थीत मुख्य सडकको भीरमा नवजात शिशुको शव भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्