रास्वपा मञ्चमा आलोचकविरुद्ध आक्रोशित रञ्जु
रञ्जुको निसाना पुराना विवेकशील अभियन्ताविरुद्ध मात्र थिएन्, अर्को निसाना उनले रास्वपाकै समर्थकपट्टी पनि सोझ्याइन्।
रञ्जुको निसाना पुराना विवेकशील अभियन्ताविरुद्ध मात्र थिएन्, अर्को निसाना उनले रास्वपाकै समर्थकपट्टी पनि सोझ्याइन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले सरकारलाई पार्टी सभापति रवि लामिछाने र परिवर्तनका पक्षधरलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।
शैक्षिक भ्रमणका लागि सुनसरीको रामधुनीबाट धनकुटा गएको बस दुर्घटनामा परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले पार्टी सभापति रवि लामिछानेमाथि राज्यले अन्याय गरिरहेको बताएका छन्।
मोरङमा कुल ४६ प्रतिनिधि मध्ये इश्वर पोखरेल पक्षका २० जना प्रतिनिधि मात्रै निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले नेताहरूलाई तराजुमा जोखेर मात्र भोट हाल्न आम मतदातालाई आह्वान गरेकी छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला हिंसा अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।
शहरी विकासमन्त्री कुलमान घिसिङले देशलाई समृद्ध बनाउन योग्य नेतृत्व चयन गर्ने समय आएको बताएका छन् ।
‘विगतमा हामीलाई आश्वासन दिने काम मात्रै भयो। अधिकार प्रत्याभूत गर्ने काम भएन। अब हामी आफै आफ्नो अधिकारका लागि संसददेखि सरकारमा पुगेर आवाज उठाउँछौँ। त्यसैका लागि दल खोलेका हौँ’
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने तथा हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो।
एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको एकीकरणप्रति खुसी व्यक्त गरेका छन्।
सिजनको अन्तसम्म आइपुग्दा जेन-जी आन्दोलनको प्रभाव कमजोर बनेको र पर्यटनमा छोटो समयमै सकारात्मक सुधार भएको व्यवासायीले बताएका छन ।
नेतृत्वको टकराबले विभाजन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकताको घोषणा भएको छ ।
कार्यक्रममा गायक फत्तेमानले गाएका १३ वटा लोकप्रिय गीत प्रस्तुत गरिएका थिए ।