ब्राजिललाई विश्वकप जिताउन नेयमारलाई मौका
नेयमारले ब्राजिलको विश्वकप टोलीमा स्थान बनाएका छन्। ३४ वर्षीय नेयमार ब्राजिलका सर्वकालीन शीर्ष गोलकर्ता हुन्।
नेयमारले ब्राजिलको विश्वकप टोलीमा स्थान बनाएका छन्। ३४ वर्षीय नेयमार ब्राजिलका सर्वकालीन शीर्ष गोलकर्ता हुन्।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गेका थिए।
चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ।
चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेशसमेत लत्याएर न्याय सम्पादनमा अवरोध पुर्याएको भन्दै नेपाल बार एसोसिएसनले ‘लालटिन’ बालेर न्याय खोज्ने सांकेतिक आन्दोलन गर्ने भएको छ।
सीमावर्ती क्षेत्रमा चल्तीको भनाइ छ– बोर्डरमा घर केको डर। जनजिब्रोमा झुन्डिएको यो भनाइ पछिल्लो समय सीमावर्ती क्षेत्रका तस्करका लागि चरितार्थ भएको छ।
मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि लाखौँ मूल्य पर्ने प्लान्ट अलपत्र अवस्थामा रहेका हुन्।
बर्नलीलाई १–० ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएपछि आर्सनलको प्रिमियर लिग जित्ने २२ वर्षको पर्खाइ समाप्त हुँदैछ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सरकारको पतनको सम्बन्धमा एउटा नयाँ दाबी बाहिर आएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।
चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया आज (मंगलबार) नै अघि बढाइने भएको छ।
यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।