५ आश्विन २०८१ शनिबार
image/svg+xml

जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति र प्रधानमन्त्री उपस्थित हुने

जोशीको पार्थिव शरीर आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म ललितपुर महानगरको प्रांगणमा राखिने छ।

जोशीलाई श्रद्धाञ्जली दिने यस्तो छ तयारी

शताब्दीपुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्लीका लागि किष्ट अस्पतालमा राखिएको छ। जोशीको शवलाई ९: ४५ देखि १०: ४५ सम्म किष्ट अस्पतालमा श्रद्धाञ्लीका लागि राखिएको थियाे।

सत्यमोहन जोशीको शरीर अध्ययनका लागि अस्पतालमै राखिने

यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।

सत्यमोहन जोशी: पुरातत्व विभागको पहिलो निर्देशकदेखि सिक्कामा तस्बीरसम्म

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको जन्म विसं. १९७७ साल वैशाख ३ गते ललितपुरको बखुम्बहालमा भएको थियो।

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा निधन भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले बताएका हुन्।

शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए पनि सुधार नभएको जनाएको छ।

सत्यमोहन जोशीको स्वास्थ्यमा आएन सुधार, आईसीयू कक्षमा उपचार गरिँदै

किष्ट मेडिकल कलेज ललितपुरले जोशीको आईसीयूमा राखेर उपचार गरिरहेको जानकारी दिएको हो।

संस्कृतिविद जोशीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे चासो राखेकी छिन्।

मन्त्री आलेद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मन्त्री खतिवडाद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।

उपचाररत सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

किस्ट अस्पतालमा उपचाररत जोशीको (हिजो) मंगलबार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि गत जेठ २६ गते उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए। छातीको संक्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएपछि प्रा.डा. मिलेशजंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको टोलीले उपचार गरेर उनलाई ११ दिनमा डिस्चार्ज गरेको थियो।

लौरो टेक्कै थिमि घुमे शताब्दी पुरुष सत्यमोहन जोशी

लौरो टेक्दै पार्कका खुट्किला चढ्दै र झदै थिमिले गरिरहेको सम्पदा संरक्षण हेरेका उनले नगरपालिकाको प्रयासको प्रशंसा समेत गरे।

मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने

मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई पासपोर्ट

त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले शताब्दीपुरुष जोशीलाई सो पासपोर्ट प्रदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्