coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

आइएमई बन्यो नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनी

कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२ औँ साधारणसभा सम्पन्न भएको छ।

२०२२ मा नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान

सन् २०२२ मा विश्वव्यापी रेमिट्यान्स प्रवाहको वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अपेक्षा विश्व बैंकको छ।

म्याग्दीमा दशैंमा भित्रियो चालीस करोड रेमिट्यान्स

विदेशमा रहेका व्यक्तिले चाडपर्वमा लक्षित गर्दै घरायसी प्रयोजन र चाडपर्वमा खर्च गर्नका लागि उक्त रकम पठाएका सेवा प्रदायक संस्थाले जनाएका छन्।

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन: मन्त्री शर्मा

अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, 'अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ।' अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको शर्माको भनाइ थियो।

रेमिट्यान्समा वृद्धि भए पनि उद्यममा कम लगानी

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रूपैयाँ नेपाल पठाउँदै आएका छन्।

कुमारी बैंक र बैंक अलबिलाद, साउदी अरेबियाकाबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अलबिलादसँग सहकार्य गरेको छ।

रेमिट्यान्सको प्रयोग अब पुँजी निर्माणमा

अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन्।

'स्वतन्त्र व्यक्तिले देश बनाउन सक्दैन, राजनीतिमा सफल हुन संस्थागत प्रक्रियामा जोडिनुपर्छ'

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्।

दैनिक ५ करोड बढी रेमिट्यान्स : आधा घटेको कोरोबारीहरुको गुनासो

जिल्लामा अहिले दैनिक ५ करोड बढी रेमिट्यान्स भित्रिरहेको कारोबार गर्ने वित्तीय संस्थाहरुले जनाएका छन्। कोरोनाले गर्दा विगत वर्षहरुभन्दा यस वर्ष ४० प्रतिशतले कारोबारमा कमी आएको बैंक तथा वित्तीय संस्थाहरुले जनाएका छन्।

समुन्नत राष्ट्र निर्माणमा रेमिट्यान्स

नेपाली युवाहरूको ऊर्जाशील समय विदेशमा सस्तोमा श्रम बेच्ने अनि बुढेसकालमा देशमा बाँकी जीवन बिताउने लाहुरे प्रवृत्तिको अर्थतन्त्र देश विकासका लागि राम्रो मानिँदैन ।

चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्ब रुपैयाँको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ।

रेमिट्यान्स घटे के होला ?

कोरोना भाइरसको महामारीले रोजगारी गुमाएपछि तीन सातायता भारतबाहेकका मुलुकबाट करिब १४ हजार नेपाली घर फर्किएका छन्। यस अवधिमा देशका विभिन्न नाका प्रयोग गरेर भारतबाट घर फर्कनेको संख्या चार लाख हाराहारी रहेको अनुमान छ। अहिले फर्किएकाले चार्टर्ड हवाई उडान प्रयोग गरेका हुन्। अवरुद्ध अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएपछि रोजगारी गुमाएर ठूलो संख्यामा नेपाली विदेशबाट फर्कने अनुमान कायमै छ।

रेमिट्यान्सको विकल्प

श्रमविज्ञ डा. केशव बस्याल भन्छन्, ‘यतिखेर रेमिट्यान्सको अर्को कुनै विकल्प देखिँदैन । विदेशबाट फर्केका युवाको व्यवस्थापन गर्ने संरचना पनि हामीसँग छैन । युवाहरू फर्कंदा हुने क्षतिलाई कम गर्न सरकार गम्भीर हुन जरुरी छ ।’

विप्रेषणको विकल्प

वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने संस्था इक्विडेम रिसर्च सेन्टरले गरेको सर्भेक्षणअनुसार संकटको यो बेला नेपालसँग श्रम सम्झौता भएका मुलुकले आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गर्न थालेका छन् । धेरै मुलुकले आफना कामदार फिर्ता लैजान दबाब दिइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्