२ फाल्गुन २०८२ शनिबार
image/svg+xml

एक सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु : पृथ्वीसुब्बा गुरुङ

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएका छन्।

एनसेल र सुपर कृषकबीच सहकार्य

यस सहकार्यअन्तर्गत देशभरका किसानहरूले मोबाइल फोनमार्फत आधुनिक तथा प्रविधिमा आधारित कृषि सेवा प्राप्त गर्नेछन्।

कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ।

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

शुक्रबारको बैठकमा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले आर्थिक वर्ष ०८१/८२ को समितिको वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।

वीपीको अदालतको बयान अब भिडियोमा

ती मुद्दाका सन्दर्भमा वीपीले अदालतमा दिएको बयान कानुनी र राजनीतिक रुपमा अत्यन्त चर्चित साहित्य मानिन्छ ।

टी-२० विश्वकप: नेपालको सुपर-८ सम्भावना कति ?

यस समूहमा नेपालले बाहेक अन्य सबै टोलीले खेल जितेका छन्, जहाँ वेस्ट इन्डिज दुई खेलमा दुवैमा विजय भएर तालिकाको शीर्ष स्थानमा छ।

भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण

मन्त्री चौलागाईँले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता दिई स्तरोन्नति सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

जसपाको घोषणापत्र : शिशु कक्षादेखि उच्च तहसम्म निःशुल्क शिक्षा

जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्रो हुने बताएका छन्।

चितवनमा १३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस

आगामी फगुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दल र उम्मेदवारहरूले छुट्टै बैंक खाता खोल्नुपर्ने कानुनी व्यवस्था छ।

सुनसरी-४ : कांग्रेसका कार्कीलाई चुनौती दिँदै श्रम संस्कृति पार्टी

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नं ४ मा ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

जसपाको घोषणापत्र : पाँच वर्षभित्र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशाला निर्माण

जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्