बालेनलाई हर्कले भने: राजनीतिमा आलोचना, व्यक्तिगत रुपमा माया मात्रै
आज प्रधानमन्त्री बालेन्द्र शाहको जन्मदिन । जन्मदिनको अवसरमा शुभकामना आउने क्रम बिहानैदेखि जारी छ । यही क्रममा केही रोचक शुभकामना सन्देश पनि आएका छन् ।
आज प्रधानमन्त्री बालेन्द्र शाहको जन्मदिन । जन्मदिनको अवसरमा शुभकामना आउने क्रम बिहानैदेखि जारी छ । यही क्रममा केही रोचक शुभकामना सन्देश पनि आएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
बस्तीबाट विस्थापित भइ कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीलाई सहयोग, समन्वय र सहजीकरण प्रदान गर्ने भन्दै बाेर्डले गुगल फारम भर्न अनुरोध गरेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थिति पत्र, २०८३’ ले मुलुकको अर्थतन्त्रमा गहिरिँदै गएको संरचनात्मक समस्या र चुनौतीहरू उजागर गरेको छ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक मंगलबार बस्ने भएको छ।
सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाउँदै मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारलाई सुझाव दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।
युएईले दिएको २६९ रनको लक्ष्य पछ्याएको ओमान अलआउट हुँदै २४३ रनमा सीमित भयो।
मेचीका चार जिल्लाका सरोकारवालाको छलफलले विभेदका घटनाको बद्लिँदो स्वरूप छूवाछुत तथा जातीय विभेदका लागि झन् खतरनाक रहेको निष्कर्ष निकालेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन र रूपान्तरणको चरणमा नागरिकले केही दुःख भोग्नुपर्ने अवस्था आउनु स्वाभाविक भएको बताएका छन्।
उनले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङ्देम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध चयन भएका बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ।
मंगलबार र बुधबार राति कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले सुकुम्बासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।
पछिल्ला वर्षहरूमा सेबोन नेतृत्वमा विवाद र आरोप दोहोरिँदै आएका कारण अहिले अनुभवी, संस्थागत र विश्वासिलो नेतृत्व आवश्यक रहेको धारणा बलियो बन्दै गएको छ।