१२ पुस २०८२ शनिबार
image/svg+xml

इजरायलमा ‘आतंकवादी आक्रमण’ हुँदा दुईको मृत्यु, एक घाइते

प्रहरीका अनुसार प्यालेस्टाइनी आक्रमणकारीले बेइत शेआन सहरमा कारले पैदल यात्रीलाई ठक्कर दिएका थिए।

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ।

आज दूध सुरक्षित बनाउने वैज्ञानिक लुइस पाश्चरको जन्मजयन्ती

स्टेरियोकेमिस्ट्रीसम्बन्धी अध्ययनपछि उनले पदार्थको संरचनात्मक विषमता नै जीवनको आधारभूत विशेषता हो भन्ने तथ्य निकालेका थिए।

सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक : प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पछिल्ला राजनीतिक भेटघाट र त्यसलाई लिएर सिर्जना भइरहेको माहोलप्रति गम्भीर प्रश्न उठाएका छन्।

जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु, सोमबार जनकपुरमा हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ।

आज यस्तो छ कृषि उपजको थोक मूल्य

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ११०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ।

जीवनमा मनोनीत हुने अवसर एक जनालाई एक पटक दिउँ : एमाले नेता अधिकारी

नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एक पटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना हैन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन दोस्रो पटक आमा बन्दै

‘हामीले माग्न सक्ने सबैभन्दा ठूलो क्रिसमस उपहार-मे २०२६ मा आउँदै गरेकी छोरी,’ २८ वर्षीया लेभिटले शुक्रबार आफ्नो इन्स्टाग्राममा अल्ट्रासाउन्ड तस्बिर राख्दै लेखेकी छिन्।

‘जेन-जी विद्रोह आधा सर्कल हो, पूरा हुन बाँकी नै छ’

नेपाली कांग्रेस यतिबेला आफ्नो महाधिवेशन आयोजनाको चटारोमा छ। निर्वाचन अघि कि पछि भन्ने विवादले यसलाई अप्ठ्यारो परिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्