८ पुस २०८२ मंगलबार
image/svg+xml

क्रिकेटको क्रेज: दाङमा एनपीएल जितेको खुसियाली

नेपालमा क्रिकेट क्रेज बढ्दै गएको छ । त्यो क्रेज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को खेलमा दर्शकको साथले पनि दर्शाउँछ ।

खानेपानी मन्त्री भण्डारीले सम्हाले जिम्मेवारी, परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन

देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता मन्त्री भण्डारीको छ।

हाङदेवामा हिमाली कालो भालुको आतंक

वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौपाया भालुको आक्रमणमा परेको जानकारी दिएका छन् ।

बर्दियामा लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका क्षेत्रबाट लागु औषधसहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

‘घण्टी घर’ मा बाजागाजासहित रविको स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामो हिरासत बसाई पछि आइतबार पहिलो पटक पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ प्रवेश गरे।

छब्बिस सय विन्दुबाट ओर्लियो नेप्से, कारोबार रकम पनि घट्यो

कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उल्लेख्य गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेर २५९५.१० विन्दुमा झरेको छ।

मिराजले भने- यो कामचोर सरकार हो

जेन-जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार पूर्णतः असफल भएको दाबी गरेका छन्।

रास्वपा झन्डा बोकेर घरदैलो गर्न थाले रञ्जु–समीक्षा

विवेकशीलबाट रास्वपा प्रवेश गरेका दुवै नेतृले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फमा इच्छा जाहेर गरेका छन्।

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति

सभापति रवि लामिछाने जेलमुक्त भएको तेस्रो दिन आइतबार केन्द्रीय कमिटि बैठक बोलाएका हुन् ।

बाग्मती नदीमा तैरिने फोहोर संकलन गर्न राखियो ट्रास बेरियर

काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।

एनआइसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै बैंक सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका हुन् ।

मिराज ढुंगानाले गरे सरकारको विकल्प खोज्दै आन्दोलनको घोषणा

जेन–जीका प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्