५ आश्विन २०८१ शनिबार
image/svg+xml

उदयपुरमा स्क्रबटाईफसले एकको मृत्यु,दिनदिनै सङ्क्रमण बढ्दै

उदयपुरमा स्क्रबटाईफस सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । पछिल्लो केही दिनयता बढ्दै गएको स्क्रबटाईफसले अघिल्लो दिन त्रियुगा नगरपालिका ९ का ४६ वर्षीय पति सदाको ज्यान गएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ।

विराट गोल्डकप चैत ९ गतेदेखि

मोफसलकै दोस्रो ठूलो पुरस्कार राशि रहेको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ।

फसल त भित्र्याउनै पर्‍यो (फोटो फिचर)

कोरोना भाइरस नियन्त्रणका लागि देशभर लकडाउन छ। लकडाउन भए पनि किसानहरुले समाजिकद दूरी राख्दै फसल भित्र्याउने र लगाउने काम गरिरहेका छन्। अहिले गहुँ भित्र्याउने र धानको विउ राख्ने समय हो। काठमाडौंको साँखुमा गहुँ भित्र्याउँदै गरेका तस्बिर

ओली कामरेड, राज्य कसको ?

केही हप्ताअघि मोफसलमा एक अन्तरक्रिया आयोजना गरिएको थियो। आहुतिलगायत अन्य दिग्गज कामरेडहरू वक्ता रहेका सो कार्यक्रममा छलफलको विषय थियो– ‘नेपालमा कम्युनिस्ट पार्टीको भविष्य।’ यस्तो वाहियात विषयमा अझै छलफल, अन्तरक्रिया, बहस गरेर समय खेर फाल्नु मूर्खता मात्रै हो। अब कुन र कस्तो कम्युनिस्ट पार्टीको भविष्य खोज्दै छौँ, हामी ? हाल देशमा कम्युनिस्ट पार्टीकै सरकार छ।

ओली कामरेड, राज्य कसको ?

केही हप्ताअघि मोफसलमा एक अन्तरक्रिया आयोजना गरिएको थियो। आहुतिलगायत अन्य दिग्गज कामरेडहरू वक्ता रहेका सो कार्यक्रममा छलफलको विषय थियो– ‘नेपालमा कम्युनिस्ट पार्टीको भविष्य।’ यस्तो वाहियात विषयमा अझै छलफल, अन्तरक्रिया, बहस गरेर समय खेर फाल्नु मूर्खता मात्रै हो। अब कुन र कस्तो कम्युनिस्ट पार्टीको भविष्य खोज्दै छौँ, हामी ? हाल देशमा कम्युनिस्ट पार्टीकै सरकार छ।

साफले चिनायो विराटनगर

नेपाली फुटबलको इतिहासमा विराटनगरले विभिन्न तरिकाबाट इतिहास रच्दै आएको छ। विराटनगर राजनीतिक कारणले मात्र चर्चित छैन, खेलक्षेत्रका कारण पनि चर्चामा छ। अन्तर्राष्ट्रिय स्तरमा भने भारतका केही स्थानबाहेक अन्य मुलुकले थाहा नपाएको ठाउँ हो विराटगर। तर यो सहर अहिले एकाएक अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा आएको छ।

घरमै थन्कियो फसल

नेपालको प्रमुख निर्यातजन्य कृषिउपज अलैंची किसानको घरमै थन्किएको छ। पछि राम्रो मूल्य पाउने आसमा किसानले अलैंची थन्क्याएर राखेका हुन्। कृषिलाई प्राथमिकता दिने चर्चा भइरहँदा अलैंची किसान भने मूल्य नपाएर दिन प्रतिदिन निराश बन्दै छन्।

सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा आयोजक र काँकरभिट्टा भिड्दै

मोफसलकै सर्वाधिक धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता मंगलबार (आज) बाट सुरु हुँदैछ। २ः३० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम ११ र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दै छन्।

एन्फाद्वारा मोफसलका खेलतालिका सार्वजनिक, खेलाडीलाई आराम नहुने पक्का

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले यसअघि उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा स्तर निर्धारण समिति गठन गरेको थियो।

‘दर्शक लुक्स होइन, अभिनय हेर्न चाहान्छन्’

आगामी सातादेखि रिलिज हुन लागेको फिल्म ‘रोज’ निर्माण युनिटले मोफसलमा प्रचारप्रसार सुरु गरेको छ । पोखराबाट बिहीबारदेखि निर्माण टिमले फिल्मको प्रचार सुरु गरेको हो।

‘ब्लाक’ टोली मोफसल दाैडमा

रिलिज मिति नजिकिएसँगै फिल्म ‘ब्लाक’ टोली प्रचारका क्रममा मोफसलमा व्यस्त छ। पूर्वी नेपालबाट बुधबार हेटौंडा आइपुगेको टोलीले फिल्म राम्रो बनेको दाबी गर्दै सफल हुने बताएको छ।

‘नाका’ र ‘मंगलम’ मोफसल प्रचारमा

फिल्म ‘नाका’ र ‘मंगलम्’ टोली प्रचारप्रसारका लागि देश दौडाहामा रहेको छन्। फागु पूर्णिमाका दिन बिहीबारदेखि रिलिज हुने नाका र अर्को शुक्रबारदेखि प्रदर्शनमा आउने मंगलम् टोली मोफसल यात्रामा छन्।

मोफसलका दर्शकसँग ‘कान्छी’

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका हलबाट राम्रो प्रतिक्रिया पाएकी श्वेता अहिले मोफसलका हलमा प्रतिक्रिया लिन दौडाहामा छिन् । हल व्यवस्थापकसँगै दर्शकसँग प्रतिक्रिया लिन उनी शुक्रबार हेटौंडा पुगिन् । शनिबार उनले चितवनका दर्शकसँग फिल्म हेरेकी थिइन् । आइतबार बुटवल पुगेर काठमाडौं फर्किने उनले बताइन् । शुक्रबार हेटौंडामा फिल्म हेरेर हलबाट निस्कदै गरेका दर्शकसँग उनले फोटो खिचाएर खुशी साटिन् ।

मोफसल प्रचारमा ‘हुर्रे’

फिल्म ‘हुर्रे’ले रिलिज मिति नजिकिएसँगै प्रचारप्रसारमा तीव्रता दिएको छ । शनिबार हेटौंडा आइपुगेको फिल्मको निर्माता तथा कलाकारको टोलीले फिल्म हास्यप्रधान रहे पनि पृथक कथाबस्तुमा निर्माण रहेको बताए । फिल्मको प्रचारका लागि देश दौडाहामा रहेको फिल्मको टोली पोखरा, बुटवल, चितवनपछि हेटौंडा आइपुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्