५ आश्विन २०८१ शनिबार
image/svg+xml

मोफसलमा यात्रामा दुई फिल्म

रिलिजको समय अगावै फिल्म प्रमोसनका लागि धमाधम देश दौडाहामा निस्कन थालेका छन्। केही समयअघि रिलिज भएका फिल्म 'म यस्तो गीत गाउँछु' र 'प्रेमगीत २' को देश दौडाहाको चर्चा सेलाउन नपाउँदै फिल्म 'भुँइमान्छे'ले सुरु गरेको दौडाहामा 'संरक्षण' र 'ग्याङ्स्टार ब्लुज' पनि थपिएका छन्।

उपाधि मोफसलमै रहने पक्का

रुपन्देही ११ ले मंगलबार सेमिफाइनलमा विजय हासिल गरेपछि गाईघाटमा जारी चौथो रमपम उदयपुर गोल्डकपमा उपाधि मोफसलको टोलीले जित्ने पक्का भएको छ।

मुसाबाट सर्ने टाइफसले कैलालीमा ४ जनाको मृत्यु

स्क्रव टाइफसको संक्रमणले सेती अञ्चल अस्पतालमा ४ जनाको मृत्यु भएको छ। मुसाबाट किर्नाले टोकेर मान्छेमा सार्ने स्क्रव टाइफसको संक्रमण कैलालीमा यो वर्ष अत्याधिक देखिएको छ। सेती अञ्चल अस्पताल मेडिकल वार्ड इन्चार्ज एशोदा ढकालका अनुसार स्क्रव टाइफसबाट ९६ जना प्रभावित भएका छन भने ४ जनाको मृत्यु भइसकेको छ।

केसीका पक्षमा जाग्यो मोफसल

चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर १२ दिनदेखि त्रिवि, शिक्षण अस्पताल, काठमाडौंमा अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा बिहीबार पनि भरतपुरमा मैनबत्ती प्रज्वलनसँगै प्रदर्शन गरिएको छ। केसीको जीवनरक्षा र माग पूरा गर्न दबाब दिन प्रदर्शन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्