६ आश्विन २०८१ आइतबार
image/svg+xml

आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा साढे २३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

१५ सय मेट्रिक टन जडीबुटी थन्कियो

भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ। नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडीबुटी भारत निकासी हुँदै आएको थियो।

घोरल मारेको आरोपमा ९ जना पक्राउ

पक्राउ पर्नेहरुमा डिल्लीबहादुर बुढाथोकी, कमल ओली, विजय भण्डारी, लोकबहादुर सार्की, भक्तबहादुर भण्डारी, सन्तोष भण्डारी, लोकराज भण्डारी, रामबहादुर भण्डारी र हेमराज भण्डारी छन्

वन्यजन्तु चोरीको आरोपमा २ जना पक्राउ

वन्यजन्तु चोरी निकासीको आरोपमा रुकुम प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जिल्लाको मुसिकोट नगरपालिका–३ माछमीबाट जंगली जनावर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीले जानकारी दिए।

पाकिस्तानद्वारा एक लाख केजी कपाल चीन निकासी

पाकिस्तानले पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी किलोग्राम मानव कपाल चीनतर्फ निकासी गरेको छ। पाकिस्तानको राष्ट्रिय सभामा शुक्रबार यससम्बन्धी जानकारी गराइएको थियो। राष्ट्रिय सभामा जानकारी गराइएअनुसार पछिल्लो पाँच वर्ष अवधिमा पाकिस्तानले चीनतर्फ एक लाखभन्दा बढी केजी मानव कपाल निकासी गरेको छ।

व्यापार घाटा साढे ४ खर्ब, निकासी १०.७ प्रतिशत बढ्दा आयात भने ३८ प्रतिशत बढ्याे

चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म व्यापार घाटा चुलिँदै गएको पाइएको छ। आर्थिक वर्ष२०७५/७६को पहिलो चार महिनामा भएको वैदेशिक व्यापारको ९४.३ प्रतिशत हिस्सा आयात कै छ। पेट्रोलियम आयतको उच्च बृद्धिले व्यापार घाटा बढाउँदै गएको छ।

दुई दशकदेखि जडीबुटी निकासीमा भारतीय अवरोध

भारतको उत्तर प्रदेश सरकारले रूपैडिहा नाकाबाट निकासी हुने जडीबुटीमा झन्डै दुई दशकदेखि ट्रान्जिट पर्मिट (टिपी) लगाएर समस्या पारिरहेको छ।

मुस्ताङबाट २६ हजार भेंडाच्यांग्रा बाहिरिए, ३५ करोड कृषकको हातमा

दसैं तिहारमा हिमाली जिल्लाबाट करिव २६ हजार भेंडाच्यांग्रा बाहिएका छन् । पर्याप्त चरन, बजार मूल्यका साथै भेंडापालनमा आकर्षण बढ्दै जान थालेपछि गत वर्षभन्दा धेरै भेंडाच्यांग्रा निकासी भएको छ।

विराटनगर जुट मिल्स सञ्चालनमा, सुतली निकासीको तयारी

लामो खिचातानी र विवादवीच व्यवसायिक उत्पादन थालेको विराटनगर जुट मिल्सले सुतली निकासीका तयारी गरेको छ। एक महिना पहिलेदेखि  परीक्षण उत्पादन थालेको मिल्सले उत्पादन गरेको सुतली भारत निर्यात गर्ने तयारी भइरहेको जानाएको छ।

निकासी पैठारी संघको साधारणसभा सम्पन्न

नेपाल समुद्रपार निकासी पैठारी संघको ३९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संघका पूर्वअध्यक्ष सतिषकुमार मोरले गरेको संघले जनाएको छ।

गोलभेँडा भारत निकासी खुल्यो

एक महिनादेखि भारत निकासि ठप्प रहेको गोलभेँडा निकासि सुरु भएको छ। भारतीय पक्षले निकासि हुने सूचिमा गोलभेडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेडाको विक्रि वितरण प्रभावित भएको थियो।

निकासी कर नउठाउन अन्तरिम अादेश

विराटनगरस्थित पुनरावेदन अदालतको इलाम इजलासले जिल्लाबाट हुने वनजन्य, कृषिजन्य र खानीजन्य वस्तु निकासी कर नउठाउन जिल्ला समन्वय समितिलाई उत्प्रेषण परमादेशयुक्त निषेधाज्ञा जारी गरेको छ।

तेल निकासीमा अमेरिकी अवरोधभए कडा परिणाम : इरान

पेट्रोलियम निर्यातमा अमेरिकाले अवरोधको प्रयास गरे सोहीअनुरुपकै जवाफ दिने इरानले चेतावनी दिएको छ। अ‍मेरिकी अधिकारीहरूले इरानबाट तेल खरिद नगर्न आयातकर्ता मुलुकहरूमाथि दबाब बढाउन थालेपछि इरानको यस्तो प्रतिकृया आएको हो।

अवैध निकासीले साघुँरियो वनक्षेत्र

जनप्रतिनिधिले अवैध ढंगले गरेको ढुंगा निकासीले ललितपुरको दक्षिणी भेगका वनक्षेत्र साघुँरिँदै गएका छन् । ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टिकाभैरव र देवीचौर क्षेत्रका वन साधुँरिएका हुन्।

रोकिएन अवैध ढुंगा निकासी

दुई दशकपछि विकास निर्माण र जनताको समस्या सुल्झाउन चुनिएका जनप्रतिनिधिले वन र नदी किनारलाई गरिखाने भाडो बनाएका छन् । स्थानीयका समस्यालाई नजरअन्दाज गर्दै उनीहरू धमाधम अवैध ढुंगा र बालुवा निकासीमा लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्