जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छ : मन्त्री गौतम
मन्त्री गौतमले तत्कालीन सरकार र जेनजी समूहबीच भएको राजनीतिक सहमतिहरू सबैलाई स्वीकार गर्न आग्रह गरेकी छिन्।
मन्त्री गौतमले तत्कालीन सरकार र जेनजी समूहबीच भएको राजनीतिक सहमतिहरू सबैलाई स्वीकार गर्न आग्रह गरेकी छिन्।
आयोगका प्रतिवेदन संसद्मा पूर्ण रूपमा छलफल भएको आफूहरूलाई जानकारी नभएको भन्दै संसद्बाट आयोगका सिफारिस तथा प्रतिवेदनमाथि गम्भीर छलफल हुनुपर्ने बताएका हुन्।
मन्त्री लम्सालले सरकारले विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले मुलुकको राजनीतिक र संवैधानिक अवस्था चुनौतीपूर्ण बन्दै गएको भन्दै यस्तो समयमा कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका ५२ दशमलव ६० प्रतिशतभन्दा बढी सिफारिस सरकारले कार्यान्वयन नगरेको बताएका छन्।
पूर्वी पहाडी जिल्ला खोटाङमा अप्राकृतिक मृत्यु रोज्नेको अवस्था भयावह देखिएको छ।
जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीशशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ।
अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गत साउन १ गतेदेखि लागु हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान, ग्रेड रकम र अधिकतम ग्रेड संख्या स्वीकृत गरेको हो।
नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड दिएको छ।
उनले जलवायु परिवर्तनलाई सतही रूपमा नभई यसको प्रभाव, समाधान र न्यायका पक्षलाई समेत समेटेर बुझ्नुपर्नेमा जोड दिए।