काभ्रे–२ मा एमालेका गोकुल बाँस्कोटा विजयी
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन्।
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन्।
इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ७ सय ६५ मतले अगाडि देखिएका छन्।
गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरेका छन्।
गत बुधबार राति स्थगित भएर आज बिहान सुरु गणनामा बस्नेतले १ हजार ५ सय ४६ मतको अग्रता कायम राखेका हुन्।
बिहान १०ः२५ बजे सकिएको गणनाको अन्तिम परिणाम अनुसार गठबन्धनका उम्मेदवार किरातीले १५ हजार ९२ मत ल्याएर प्रदेशसभा सदस्यको यात्रा थालेका हुन्।
उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारदमुनि रानालाई १ हजार ७१ मतले पछाडि पार्दै विजयी भएका हुन्।
बिहीबार बिहानै क्षेत्र नम्बर ८ मा रहेको क्रिस्टल होममा घण्टी बज्यो। सबैले झ्यालबाट हेर्न थाले यति धेरै घण्टीको आवाज कुन मन्दिरबाट आयो भनेर। तर यो त घण्टी क्षेत्र नम्बर ८ का प्रतिनिधि सभा सदस्य पदका विजयी सांसद बिराजभक्त श्रेष्ठको धन्यवाद र्यालीको थियो।
बाँस्कोटाले हालसम्म ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका शिव हुमागाईंले ३७ हजार ९६३ मत पाएका छन्।
महतोले पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्।
उनी प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन्।
जिल्लाका तीन प्रतिनिधिसभा क्षेत्र तथा ६ प्रदेशसभा मध्य कुनैमा पनि जित निकाल्न सकेन।
२०७४ सालको आमनिर्वाचनमा भक्तपुर–२ बाट एमालेका महेश बस्नेतले निकटम प्रतिस्पर्धीभन्दा दोब्बर बढी अर्थात् ३६ हजार चार सय १२ मत ल्याएर सानदार जित हासिल गरेका थिए।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले ६ हजार ८६६ मत ल्याएकी छन्।
जसपाका विजय कुमार यादवलाई ६४४ मतले पराजित गर्दै संजय निर्वाचित भएका हुन्।
केहीबेर अघिसम्मको गणनामा नेम्बाङले १८ हजार ५ सय ७६ मत ल्याएका छन् भने उनलाई गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले १६ हजार ७ सय २३ मतसहित पछ्याइरहेका छन्।