धौलागिरि हिमालबाट एक करोड ३४ लाख सलामी सङ्कलन
धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ।
धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल 'ए'ले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६४ रन बनायो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेठ १ देखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक मुठ्ठी बादल’को प्रशंसा गरेकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ।
नेकपा एमालेले नेपाली कम्युनिष्टका नवीन विचारक मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको जेठ ३ गते मनाइने स्मृति दिवस प्रभावकारी रूपमा मनाउन पार्टी केन्द्रले प्रदेश र जिल्ला कमिटीहरूलाई सर्कुलर पठाएको छ।
मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा बचत गर्न सुन नकिन आग्रह गरेपछि सोमबार भारतका गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएको छ।
सोमबारको बैठकमा बोल्ने समय नै नराखिएको र नीति तथा कार्यक्रममाथि एक दिन मात्र छलफल राखिएकोमा सभामुखसँग आपत्ति जनाएका छन्।
दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले सो रकम पाउन नसकेका हुन्।
सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो।
राष्ट्रिय सभाको आजको बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने तय भएको छ।
बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले सोमबार सञ्चारकर्मीहरुसँग छलफल गर्दैछ।
सुर्खेतको वीरेन्द्रनगरस्थित एक होटलमा कांग्रेसले दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो।