महाधिवेशनले रास्वपालाई राजनीतिक रूपमा वैधानिकता दियो: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सफलतापूर्वक सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनले आफ्नो पार्टीलाई औपचारिक रूपमा बलियो राजनीतिक शक्तिका रूपमा वैधानिकता प्रदान गरेको बताएका छन्।

