७ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

श्रम संस्कृतिको सरकार आए यातायात र उद्योगका मजदुरको बिमा गरिन्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने यातायात तथा उद्योगमा काम गर्ने चालक र मजदुरलाई न्याय दिइने र उनीहरूको बिमा गरिने घोषणा गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फ यस्तो घोषणा गरेका हुन्। उनले श्रम संस्कृतिको सरकार आएको दिनदेखि नै चालक तथा मजदुरको हकहित सुनिश्चित गर्ने बताए।

उनले भनेका छन्, 'श्रम संस्कृतिको सरकार आएको दिन यातायात तथा उद्योगमा काम गर्ने तमाम चालक र मजदुरहरूलाई न्याय दिइनेछ। बिमा गरिनेछ।'

प्रकाशित: ७ कार्तिक २०८३ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App