भारतमा मे महिनाभरि उष्णलहर बढ्ने
भारतीय मौसम विभागले सार्वजनिक गरेको पूर्वानुमानअनुसार गुजरात र महाराष्ट्र जस्ता पश्चिमी राज्यहरू तथा पूर्वी तटीय क्षेत्रमा आगामी हप्ताहरूमा चारदेखि पाँच दिनसम्म लगातार उष्णलहरको अवस्था रहनेछ।
भारतीय मौसम विभागले सार्वजनिक गरेको पूर्वानुमानअनुसार गुजरात र महाराष्ट्र जस्ता पश्चिमी राज्यहरू तथा पूर्वी तटीय क्षेत्रमा आगामी हप्ताहरूमा चारदेखि पाँच दिनसम्म लगातार उष्णलहरको अवस्था रहनेछ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई हराएको छ ।
यी क्षेत्रहरूमा थप मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको हो।
नेपाली कांग्रेसका सभापति गगन थापाले एक चुनावमा पराजय हुँदैमा निराश भएर बस्न नहुने बताएका छन्।
उनका अनुसार मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या दुई हजार ६६० पुगेको छ।
उनले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताए।
परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति कडा आपत्ति जनाएका छन्।
बजेट रेडपाण्डा अनुसन्धान तथा अनुगमन, संरक्षण शिक्षा, जनचेतना अभिवृद्धि, दिगो जीविकोपार्जन तथा पर्यापर्यटन प्रवर्द्धनमा खर्च गरिनेछ।
लोकतन्त्रमा सरकार कानुनको सेवक हुनुपर्नेमा वर्तमान सरकारले कानुनलाई 'लठ्ठी' बनाएर नागरिकमाथि प्रहार गर्न खोजेको उनको आरोप छ ।
सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
एक घण्टामा सबैभन्दा बढी सिन्धुलीको रानीचुरीमा ५५ मिलिमिटर पानी परेको हाे।
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा सवारी चालकको अनुमतिपत्र, ब्लुबुक, चाबीलगायत कागजपत्र नियन्त्रणमा लिनु कानुनविपरीत भएको ठहर गरेपछि ट्राफिक व्यवस्थापन र कारबाहीमा नयाँ अभ्यास देखिने भएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।