नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित
नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ।
नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ।
जिल्ला प्रहरी कार्यालय नेपालगन्जले सार्वजनिक गरेको वैशाख महिनाको प्रगति विवरणले बाँकेमा अपराधको स्वरूप, प्रवृत्ति र चुनौतीहरू स्पष्ट रूपमा उजागर गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।
यसअघि पूर्वी, दक्षिण र पश्चिमी क्षेत्रका पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिरहेको पोखराले पहिलो पटक रुकुमेलीलाई पोखरा घुम्न आउन निम्तो दिएको हो।
स्वतन्त्र सांसद महविर पुनले नेपालको विद्यमान कर प्रणाली अव्यावहारिक र वैज्ञानिक नभएको भन्दै संसद्मै आर्टिफिसियल इन्टेलिजेन्स ‘च्याट जीपीटी’ को सहारा लिएर सरकारको आलोचना गरेका छन्।
शनिबारदेखि सुरु भएको फोक्सिन्टारको बेलिब्रीज सोमबार दिउँसोसम्ममा खोलिसकिएको छ भने वंशीलाघाटको केहीदिनअघि नै हटाईसकिएको छ ।
कुनै एक शक्तिशाली राज्यको एकतर्फी इच्छा वा प्रभुत्वलाई विधिसम्मत मान्यता प्रदान गर्ने माध्यमको रूपमा काम गर्दैन।
यी दुई देशमा भएको घटना लगत्तै विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय चासो घोषणा गरेसँगै नेपालले पनि जोखिम न्यूनीकरण तयारी सुरु गरेको हो।
परराष्ट्र मन्त्रालयले इरानको जेलमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भनी गलत सूचना सार्वजनिक गरेकोमा औपचारिक रूपमा माफी मागेको छ।
यो विवाद सलाहले टोलीले फेरि “प्रतिद्वन्द्वी डराउने आक्रामक फुटबल” खेल्नुपर्ने टिप्पणी गरेपछि सुरु भएको हो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक पाइला टेक्दा देशका लागि केही राम्रो गर्ने सपना देखेको स्मरण गर्दै अहिलेको यात्राबाट आफू निकै उत्साहित रहेको बताएका छन्।
स्वतन्त्र सांसद महविर पुनले मुलुकको आर्थिक समृद्धि र औद्योगिक विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा पुँजीगत बजेटको १ प्रतिशत हिस्सा विनियोजन गर्न सरकारसँग माग गरेका छन्।
संसद राजनीतिक थलो भएको बताउँदै उनले नागरिक प्रति लक्षित बन्दै सरकारले संसद्प्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।
संसद्को भाषा, संवेदनशीलता र नीति बहसको स्तरमाथि प्रश्न खडा गरिदिएको छ। विषय थियो, बाँदर व्यवस्थापन। तर बहस त्यतिमै सीमित रहेन, सांसदहरूको अभिव्यक्तिको शैलीमै केन्द्रित बन्यो।
१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।