'पब्लिक डिबेट'का लागि प्रधानमन्त्रीको उम्मेदवारसहित कांग्रेस तयार छ : उपसभापति शर्मा
नेपाली कांग्रेसमा उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा मात्र नभइ कांग्रेस पार्टी नै तयार रहेको बताएका छन्।

