१३ वैशाख २०८३ आइतबार
image/svg+xml

१२ दिनमा ४२२ विपद्का घटना: २३ को मृत्यु, ७३ घाइते

प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन्। त्यस्तै, डुंगा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई/दुई वटा घटना घटेका छन्।

उत्कृष्ट बलिङ प्रेरणामा नेपालको जित

उत्कृष्ट बलिङ प्रेरणामा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा संयुक्त अरब इमिरेट्स (युएई) माथि जित आत्मसात गरेको छ।

आइतबार अमेरिकी डलरको भाउ १५१ रुपैयाँ नाघ्यो

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४२ पैसा तोकिएको छ।

बागमतीसहित यी प्रदेशमा बदली र वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहनेछ।

कपिलवस्तुमा स्कार्पियो दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा रोकिएको ट्रकमा भारतीय नम्बर प्लेटको स्कार्पियो ठोक्किँदा स्कार्पियोमा सवार २ जनाको मृत्यु भएको छ।

सुकुम्बासीको सुव्यवस्था

सरकारको नीतिगत मार्गचित्रले अव्यवस्थित बसोबास हटाउने प्रतिबद्धता व्यक्त गरेको देखिन्छ। तथापि, यसरी कसैलाई पनि आफ्नो थातथलोबाट बाहिर निकाल्दा पर्याप्त समय दिनु र तिनको वैकल्पिक व्यवस्था गर्नु अनिवार्य हुन जान्छ।

अवैघ खयर कटानबारे अख्तियारमा उजुरी दिने उपभोक्ता आफै पक्राउ

यहाँको एक सामुदायिक वन समूहको खयर अवैधरूपमा कटान भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने एक उपभोक्ता आफै पक्राउ परेका छन्।

प्रथम स्ववियु भलिबल कपको उपाधि पातारासीलाई

जुम्ला बहुमुखी क्याम्पसद्वारा आयोजित ‘प्रथम स्ववियु भलिबल कप’ को उपाधि पातारासी गाउँपालिकाले जितेको छ।

सुनसरी-१ का खानेपानी योजना बजेटमा राख्न हर्क साम्पाङको माग

खानेपानी मन्त्रालयलाई पत्र लेख्दै साम्पाङ्ले नागरिकले भोगिरहेका खानेपानी समस्या समाधानका लागि दीर्घकालीन र आधारभूत योजनाहरू तत्काल अघि बढाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

‘सप्राइज चेकिङ’ मा ५७२ चालकलाई कारबाही

ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज ५७२ वटा सवारी चालकलाई कारबाही गरिएको छ।

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी: महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन्।

सुकुम्बासी बस्ती व्यवस्थापनमा सरकारलाई ज्ञानेन्द्र शाहीको समर्थन

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारले अघि बढाएको कदमप्रति समर्थन जनाएका छन्।

बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित

बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा छानविन गरिरहेको मेडिकल काउन्सिलको टोलीले आज काउन्सिलको केन्द्रीय कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्